कर्मणा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान तथा अपांग सेवा संस्थालाई खाद्यान्न सहयोग

ललितपुर । सातदोबाटोमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा ३० जना रक्तदाताले रक्तदान गरेका थिए । … पूरा पढ्नुहोस् »

जनश्रमिक साकोसको १७औं साधारणसभा सम्पन्न

काठमाण्डौं । चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटमा रहको जनश्रमिक बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा मोतिरत्न अमात्यलाई निर्विरोध निर्वाचित गरेको … पूरा पढ्नुहोस् »

सम्पत्ति शुद्धिकरणमा विभागको कडाई, सबै सहकारी संस्थाले भदौ मसान्तभित्र गुगल सिट भर्नुपर्ने

काठमाण्डौं । मुलुकलाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकारले सहकारी क्षेत्रलाई समेत कडाई गर्दै लगेको छ । सहकारीमार्फत् सम्पत्ति शुद्धिकरण भइरहेको भन्ने आंशकामा यो क्षेत्रलाई पनि सरकारले कडाइ गरेको … पूरा पढ्नुहोस् »

सहकारी महासंघको आयोजनामा मंसिरमा युवा सम्मेलन हुने

राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०२५ को अवसरमा युवा सम्मेलन गर्ने भएको छ । आगामी मंसिरमा ‘युवा तथा प्रविधि’ सम्मेलन गर्न लागेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगर साकोसका सिईओ थापा कर्णाली प्रदेशको उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित

काठमाण्डौं । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले ३८ औं स्थापना … पूरा पढ्नुहोस् »

नेफ्स्कूनद्वारा बुडोेल सामुदायिकलाई सर्वोत्कृष्ट साकोस सम्मान

काठमाण्डौं । बनेपा ६ काभ्रेमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था नेफ्स्कून सर्वोत्कृष्ट साकोस सम्मान २०८२ बाट पुरस्कृत भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय … पूरा पढ्नुहोस् »

नेफ्स्कूनद्वारा स्थापना दिवसको अवसरमा पुरस्कार तथा सम्मान प्रदान,सर्वोत्कृष्ट साकोसमा बुडोल सामुदायिक

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले ३८ औं स्थापना दिवसको अवसरमा आज विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ । नेफ्स्कूनका निवर्तमान अध्यक्ष तथा पुरस्कार छनोट उप … पूरा पढ्नुहोस् »

सहकारीका समस्या समाधानमा सरकारको सक्रियता, ६ हजार ७०० जनाको बचत फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिएका छन् । साथै … पूरा पढ्नुहोस् »

लामिछाने थुनामै रहने, दिएन अदालतले बिगो सकार्ने विकल्प

काठमाडौं । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामै रहने आदेश गरेको छ । लामिछानेले सुप्रिम सहकारी ठगी मुद्दामा बिगो सकारेर साधारण तारिख माग गर्दै … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला बचतद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीज कार्यक्रम २०८२ मनाएको छ । अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रम पनौती नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष … पूरा पढ्नुहोस् »