बंगलामुखी साकोसले सदस्यलाई उद्यमी बनाउन तीन दिने तालिमको आयोजना

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न. २ बालकोटमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई उद्यमी बनाउने भएको छ । सदस्यहरुलाई उद्यमी बनाउने उदेश्यले संस्थाले उद्यमी तालिमको … पूरा पढ्नुहोस् »

मेची बहुउद्देश्यीय सहकारीद्वारा सहकारी अभियन्ता पुरस्कार महासंघका उपाध्यक्ष बस्नेतलाई प्रदान

झापामा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्षको स्व. गणेशप्रसाद बस्नेत स्मृती सहकारी अभियन्ता पुरस्कार, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतलाई प्रदान गरेको छ । संस्थाको २९ औ वार्षिकोत्सव तथा … पूरा पढ्नुहोस् »

गाम्चा साकोसद्वारा ३३ जना शेयर सदस्यका छोराछोरीलाई एस ई.ई.सम्मान

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न.४ गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ । संस्थाले २०८१ सालको एस ई. ई. परिक्षामा उत्तीर्ण भएका … पूरा पढ्नुहोस् »

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३२ औं साधारण सभा सम्बन्धी सूचना

स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लि. को पन्ध्रौं साधारण सभाको सूचना

मिलिजुली कालिञ्चोक सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

दोलखा । चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ३२ औं बर्ष पुरा गरी ३३ औं स्थापना दिवसको अवसरमा … पूरा पढ्नुहोस् »

श्री मितेरी सहकारीले मनायो १९ औं स्थापना दिवस

इन्द्रसरोवर गाउँपालिका ५ फाकेलमा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले १९ औ स्थापना दिवस संस्थाका अध्यक्ष धनराज मर्हजनको अध्यक्षता तथा सोही गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको प्रमुख आथित्यतामा … पूरा पढ्नुहोस् »

महाहर्षित साकोसको दोस्रो साधारण सभा सम्पन्न, सदस्य सन्तुष्टि स्तर ८० प्रतिशत माथि राख्ने

काठमाडौं । पुरानो सिनामंगलमा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले एकीकरणपछि दोस्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यस आर्थिकको सुरुवातमा नै लेखा परीक्षण गरी साधारण सभा सम्पन्न … पूरा पढ्नुहोस् »

धादिङ जिल्ला बचत संघको व्यवस्थापकमा धौबन्जार नियुक्त

काठमाण्डौं । धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को प्रमुख व्यवस्थापकमा कवीन्द्र धौबन्जार नियुक्त भएका छन् । धौबन्जारलाई गत भाद्र ४ गते देखि लागु हुने संघको प्रमुख व्यवस्थापक नियुक्ती … पूरा पढ्नुहोस् »

पाँच तारा सहकारीको तीज विशेष तथा महिला सशक्तिकरण कार्यक्रम

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्य सशक्तिकरण तथा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । संस्थामा आवद्ध महिला सदस्यहरुलाई लक्षित गरी संस्थाले उक्त कार्यक्रम … पूरा पढ्नुहोस् »