नेफ्स्कूनले सहकारी संघसंस्थाका लागि जारी गरेको विज्ञप्ति

काठमाण्डौं । मुलुकभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय संघ नेफ्स्कूनले विज्ञप्ति जारी गर्दै नगद तथा ऋणसँग सम्बन्धी कानुनी कागजात तथा अन्य महत्वपूर्ण कागजात भल्टमा सुरक्षित राख्न आग्रह गरेको … पूरा पढ्नुहोस् »

सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न सहकारी महासंघको आग्रह

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्न आग्रह गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै सहकारी सदस्य,सहकारीकर्मी तथा कर्मचारीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा स्थगित गरिएको सम्बन्धी सूचना

अटल पाँचकुण्ड साकोसको अध्यक्षमा कमलबहादुर राय निर्वाचित

काभ्रे । अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लिको नवौ वार्षिक साधारण सभाबाट कमलबहादुर राय अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा जनक तिमल्सिना सचिब जयराम कुईकेल कोषाध्यक्ष भरतबहादुर केसी … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन २०८२ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संघमा आवद्ध सदस्य संस्थाहरुलाई निर्देशन तथा मापदण्डका … पूरा पढ्नुहोस् »

सहकारी प्राधिकरणले स्थलगत निरीक्षण गर्दै

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पहिलो चरणमा बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गर्ने भएको छ । प्राधिकरणले सहकारी दर्ता तथा स्थलगत सुपरिवेक्षण एकसाथ गर्ने भएको हो । … पूरा पढ्नुहोस् »

सहकारीको साधारण सभामा प्राधिकरणको कडाइ,फजुल खर्च नगराउन निर्देशित

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूका लागि ८ बुँदे निर्देशन जारी गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभा संचालनमा कडाइ गर्दै सहकारी … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक सहकारीको ९ प्रतिशत ब्याजदरमा हायरपर्चेज ऋण योजना

काठमाडौं । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूका लागि आकर्षक हायरपर्चेज ऋण योजना सार्वजनिक गरेको छ। सहकारीले दिगो र वातावरणमैत्री यात्रालाई प्रोत्साहन दिने उद्देश्यसहित ९ प्रतिशत मात्र … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक सहकारीको चाडपर्व लक्षित योजना

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गर्दै विशेष ‘चाडपर्व व्यवसाय ऋण’ योजना सार्वजनिक गरेको छ। संस्थाले सदस्यहरूको व्यवसायिक आवश्यकता र मौसमी कारोबारलाई सहज बनाउन अधिकतम … पूरा पढ्नुहोस् »

पोखरा रोयल सहकारी र दृष्टि आँखा अस्पतालबीच सम्झौता

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्न दृष्टि आँखा अस्पताल प्रालि पोखरासँग दुई पक्षीय सम्झौता गरेको छ। औपचारिक कार्यक्रममा सहकारीका … पूरा पढ्नुहोस् »