भक्तपुर जिल्ला बचत संघ २१ औं स्थापना दिवसमा अन्तरक्रिया तथा पुरस्कार वितरण

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्नो २१ औं स्थापना दिवस २०८२ बैशाख २१ गते समसामयिक विषयमा अन्तरक्रिया तथा पुरस्कार कार्यक्रम गरी मनाएको छ । … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०८१ प्रदान

भक्तपुर । मध्यपुर थिमि ४ मा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थालाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आ.व. २०८०।०८१ को मध्यपुर थिमि नगरपालिका क्षेत्रमा उत्कृष्ट सहकारी … पूरा पढ्नुहोस् »

आयाम साकोस र बासुकी बचत समुहको संयुक्त आयोजनामा रक्तदान

ललितपुरमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्था र बासुकी बचत समुहको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ। संस्थाले आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रम स्वंयसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए … पूरा पढ्नुहोस् »

नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने सरकारको घोषणा

काठमाण्डौं । सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने घोषणा गरेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी नीतिको पुनरावलोकन गरी … पूरा पढ्नुहोस् »

हाम्रो जनकल्याण साकोसद्वारा स्थापना दिवसमा सदस्यलाई सम्मान

दोलखा । चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बिविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्था २९ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको छिमेकि सहकारीसँग अन्तरकृया कार्यक्रम

भक्तपुर । भबिष्य बचत तथा ऋण सहकारी संस्थाले आफनो बार्षिकि कार्यक्रम २०८१।०८२ अनुसार छिमेकि सहकारी संस्थामा भाइ चार एवं आपसि सरसल्लाह अनुसार भए गरेका कामहरु प्रति के कस्तो किसिमले चलिरहेको … पूरा पढ्नुहोस् »

सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन 

काठमाडौं । सहकारी ठगीमा परेका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले आफ्नो दुःख र असन्तोष जनाउँदै “हाम्रो संघर्ष बाध्यता हो, यहि हाम्रो लाज हो” भन्ने नारा … पूरा पढ्नुहोस् »

नवजीवन सहकारीको चामल काठमाडौंमा बिक्री सुरु

काठमाडौं । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्रान्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ । सहकारीका अध्यक्ष देबहादुर बमका अनुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा … पूरा पढ्नुहोस् »

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछः मन्त्री अधिकारी

काठमाण्डौं । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरको सहकारी अनुगमनमा कडाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूमा बढ्दो वित्तीय समस्या र गुनासालाई सम्बोधन गर्न अनुगमन प्रक्रिया तीव्र बनाएको छ । महानगरको सहकारी विभागले चालु आर्थिक वर्षमा ५० वटा सहकारी संस्था अनुगमन … पूरा पढ्नुहोस् »