बनेपा नगरपालिकाले ‘सेक्योस’ अनलाइन प्रणाली बिन्धवासिनी साकोसबाट शुभारम्भ

काठमाडौं । बनेपा नगरपालिका सहकारीहरुका लागि विकास गरेको ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा आएको छ । उक्त अनलाइन प्रणाली नगरपालिकाले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाबाट शुभारम्भ गरेको छ। सहकारीलाई नियमित … पूरा पढ्नुहोस् »

को अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ सञ्चालक समिति चयन

काभ्रे । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको तेस्रो साधारण सभाले ज्योति मिर्मिरे सामुहिक साकोसका ख प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । त्यसैगरी क्लवको उपाध्यक्षमा … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसको ठैबमा सेवा केन्द्रको शुभारम्भ

काठमाडौं । उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालित चन्द्रागिरि नगरपालिका ७ मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले पाटनको ठैबमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको वैशाख … पूरा पढ्नुहोस् »

माँ बगलामुखी साकोसको धार्मिक तथा अवलोकन भ्रमण सम्पन्न

ललितपुरमा रहेको उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालित माँ बगलामुखी सहकारीको आयोजनामा बैशाख ४ र ५ गते दोलखा भीमेश्वर मन्दिर दर्शन, मछिन्द्रनाथ बुंद्य जात्रा अवलोकन तथा कालिञ्चोक भगवती दर्शन कार्यक्रम भव्य रूपमा … पूरा पढ्नुहोस् »

महासंघकी अध्यक्ष मल्लको नेतृत्वमा सहकारीकर्मी पुगे राष्ट्र बैंक

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएका सहकारीकर्मीहरुले राष्ट्र बैंकका प्रतिनिधिलाई भेटी पछिल्लो निर्देशन तथा मापदण्डका कतिपय बुँदाले सहकारी क्षेत्रलाई समस्या पारेको भन्दै संशोधनका लागि माग गरेका … पूरा पढ्नुहोस् »

नेफ्स्कूनले वैशाखको अन्तिम साता कोशी, मधेश र लुम्बिनीमा साकोस गोष्ठी गर्दै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले प्रदेशस्तरीय साकोस गोष्ठी गर्ने भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को सन्दर्भमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका … पूरा पढ्नुहोस् »

बुडोल सामुदायीक साकोसका सदस्यहरूलाई भेटेरीनरी औषधीहरुमा छुट

काभ्रे । बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई भेटेरीनरी औषधीहरुमा छुट सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बनेपास्थित बनेपा भेटेरीनरी ड्रग सप्लायर्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता … पूरा पढ्नुहोस् »

पोखरामा लामिछानेको मुद्दाको पेसी स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालतमा बिहीबार तोकिएको पेसी स्थगित भएको छ । गत चैत २२ गते उच्च अदालत … पूरा पढ्नुहोस् »

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले … पूरा पढ्नुहोस् »

‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’ बाट सहकारी महासंघकी अध्यक्ष मल्ल सम्मानित

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई ‘ पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०८१’ बाट संस्थाले अध्यक्ष मल्ललाई सम्मान गरेको छ … पूरा पढ्नुहोस् »