लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो … पूरा पढ्नुहोस् »

सहारा नेपाल साकोसको ३० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको ३० औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । संस्थाको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा सहारा … पूरा पढ्नुहोस् »

सिको साकोसलाई लुम्बिनी प्रदेश सरकारबाट ‘उत्कृष्ट सहकारी पुरस्कार’

लुम्बिनी प्रदेश सरकारले ठाकुरबाबा नगरपालिका १, भुरिगाउँ स्थित सिको बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट सहकारी पुरस्कार २०८१’ प्रदान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेश … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघद्वारा विभिन्न विधामा पुरस्कार तथा सम्मान घोषणा

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा यस क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्ति तथा संघ, संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने घोषणा गरेको छ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रन्युज डटकमका सम्पादक खड्कालाई

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यस वर्षको सहकारी पत्रकारिता पुरस्कार नेपालपत्र न्युज डटकमका सम्पादक माधब खड्कालाई प्रदान गर्ने भएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा … पूरा पढ्नुहोस् »

बचत तथा ऋण सहकारी संस्थाप्रति नेपाल राष्ट्र बैंक झन अनुदार

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाप्रति नेपाल राष्ट्र बैंक कडा बनेको छ । राष्ट बैंकले बिहीबार सहकारी संस्थाका लागि निर्देशा तथा मापदण्ड जारी गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको हो … पूरा पढ्नुहोस् »

सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको छ :अध्यक्ष मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको बताएकी छिन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको आयोजनामा वृहत रक्तदान

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसरमा बृहद रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको आयोजनामा भएको रक्तदान … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसले‘नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला’ विषयक अन्तरक्रिया आयोजना

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ‘नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला’ विषयक अन्तरक्रिया आयोजना गरेको छ । संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजना गरिएको उक्त … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाले भन्दा बढी योगदान सहकारीले गरेको छ : मेयर शाक्य

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले बैंक तथा वित्तीय संस्थाले भन्दा सहकारीले समाजमा बढि योगदान गरेको … पूरा पढ्नुहोस् »