सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता

काठमाडौं । हालसम्म सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’बैंकमा उपस्थित प्रहरी … पूरा पढ्नुहोस् »

आइडियल यमुना सहकारी अध्यक्ष उप्रेती पक्राउ

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई बालाजुबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै … पूरा पढ्नुहोस् »

एउटा मात्रै संघ वा संस्थामा सञ्चालक बस्न पाइने

काठमाण्डौं । सहकारी विभागले कुनै व्यक्ति सहकारी एक भन्दा बढी संघ वा संस्थामा सञ्चालक रहेको भए सूचना जारी भएको मितिले ३० दिनभित्र त्याग्न निर्देशन दिएको छ । सहकारी ऐन, २०७४ … पूरा पढ्नुहोस् »

सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुल्चोकका ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष … पूरा पढ्नुहोस् »

शुभप्रवा सेभिङ्ग पन्ध्रौं बर्षमा

काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभ लिमिटेड स्थापनाको १५ औं बर्षमा प्रवेश गरेको छ । काठमाडौं जिल्लालाई कायक्षेत्र बनाएर सदस्यहरुलाई दिगो एंव गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको शुभप्रवा … पूरा पढ्नुहोस् »

सहकारीको ऋण असुलीमा सहजीकरण गरिदिन मन्त्रालय र भुमि व्यवस्था विभागसँग महासंघको माग

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघसंस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेका बताएका छन् । उनले सहकारी संघसंस्थाको … पूरा पढ्नुहोस् »

एनएफआरएस पद्धतिमा लेखापरीक्षण प्रतिवेदन तयार गर्नेबारे तालिम

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदनमान तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी … पूरा पढ्नुहोस् »

गोरखा सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न आव्हान

काठमाण्डौं । गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै उक्त सहकारीका बचतकर्तालाई … पूरा पढ्नुहोस् »

देवदर्शन सहकारीको आयोजनामा स्वास्थ्य शिविर

काठमाण्डौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोेजना गरेको छ । संस्थाले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको शिविरमा २९५ जनाले आँखा … पूरा पढ्नुहोस् »

सहकारीको ऋण उठाउन जाँदा धम्की, गृहमन्त्री लामिछानेसँग सुरक्षाको माग

काठमाडौ । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा, धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ, सहकारी बैंकका प्रतिनिधिले गृहमन्त्री रवि लामिछानेसँग सुरक्षाको माग गरेका छन् । आइतबार उपप्रधान … पूरा पढ्नुहोस् »