नवकान्तिपुर बचत तथा ऋण सहकारीको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ६, ७, ८, ९, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा नगरपालिका क्षेत्रबाट प्रतिनिधीमुलक ढंगबाट सदस्य सहभागीता सहित … पूरा पढ्नुहोस् »

चन्द्रागिरि सहकारीद्वारा प्रदर्शनीको आयोजना

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उमन्स क्रिएशन सेवा केन्द्रमार्फत सदस्यहरुले उत्पादन गरेको वस्तु तथा सेवाको प्रदर्शनी गरेको छ । संस्थाको उमन्स क्रिएशन उद्यमी महिला समूहद्वारा लघु उद्यमी … पूरा पढ्नुहोस् »

बागमती प्रदेशका ४४ सहकारी संस्था समस्याग्रस्त

काठमाण्डौं । बागमती प्रदेश मातहतका ४४ वटा सहकारी संस्था समस्याग्रस्त देखिएकाले अनुसन्धानमा परेका छन् । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सूचना अधिकृत लीलानाथ मिश्रका अनुसार प्रदेशभित्रका ४४ वटा … पूरा पढ्नुहोस् »

एकीकरणमा जाने सहकारीका लागि विशेष प्याकेज ल्याउन नेफ्स्कूनको माग

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धताहरु जारी गर्दै सम्पन्न भएको छ । गोष्ठीले पाँच … पूरा पढ्नुहोस् »

सहकारीमा राजनितिकरण भयो,पाटी भित्र पनि गुटउपगुट भयो ः अध्यक्ष उप्रेती

काठमाण्डौं । नेफस्कूनले आयोजना गरेको लेखा समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे … पूरा पढ्नुहोस् »

चण्डेश्वरीको जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समितिको संयोजकत्वमा मातातिर्थ आँैसिको अवसरमा बनेपा वडा नं. ८, स्थीत संस्थाको केन्द्रिय कार्यालयसंगै संस्थाका अध्यक्ष … पूरा पढ्नुहोस् »

माँ बंगलामुखी उपभोक्ताको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिका ११, शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालित माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाको आय‍ोजनामा ललितपुरको कोन्तीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । … पूरा पढ्नुहोस् »

चण्डेश्वरी साकोसका सदस्यलाई शिपमुलक तालिम

बनेपा । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य÷सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका वडा ४ कार्यालयको समन्वयमा बैसाख २१ बाट १० दिने निःशुल्क वातावरणमैत्री झोला … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला बचत संघको २०औँ स्थापना दिवस, चमेली साकोस ,शुभकामनालाई सम्मान प्रदान

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २०औँ स्थापना दिवसको उपलक्ष्यमा “सहकारीमा देखिएका पछिल्ला चुनौती तथा समाधानका उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर बैंक्वेटमा सम्पन्न भयो । कार्यक्रममा … पूरा पढ्नुहोस् »

सामुदायिक साकोसको समीक्षा गोष्ठी सम्पन्न

काभ्रे । पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लक्ष्य र हासिल गरेको उपलब्धीको बारेमा समीक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका … पूरा पढ्नुहोस् »