जिल्ला सहकारी सघं काभ्रेले गर्‍यो वार्षिक समिक्षा

बनेपा । जिल्ला सहकारी संघ लि.काभ्रेको आर्थिक वर्ष ०८१।०८२ को वार्षिक समिक्षा तथा २०८२।०८३ को नीति योजना कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम गरेको छ । सघंका अध्यक्ष अमन पोटेको अध्यक्षमा … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिकले २ सय ७ बालबालिकाहरुलाई एसईई सम्मान,अध्यक्ष केसीलाई उत्कृष्ट संचालकको रुपमा सम्मान घोषणा

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरेक वर्ष झै यो वर्ष पनि संस्थामा आवद्ध बाल सदस्यहरुलाई एसईई उर्तिण गरेकोमा सम्मान गरेको छ । चेतना केन्द्र बुडोलमा … पूरा पढ्नुहोस् »

कुम्भेश्वर महिला साकोसले मनायो १५औं स्थापना दिवस

ललितपुर । कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी १५औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा आज सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रमको … पूरा पढ्नुहोस् »

जनमुखी साकोस बागमती प्रदेशकै उत्कृष्ट संस्था घोषित

चरिकाटे । दोलखाको वैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट संस्था बनेको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बागमती प्रोस्कून) … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोस बागमती प्रोस्कूनद्वारा सम्मानित

काभ्रे । काभ्रेको पनौती ५ चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा सम्मानित हुने भएको छ । बागमती प्रदेश बचत तथा … पूरा पढ्नुहोस् »

महासंघ अध्यक्ष मल्ललाई बागमती प्रोस्कूनद्वारा उत्कृष्ट सहकारी अभियन्ता सम्मान

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) ले पाँचौ बार्षिकोत्सव तथा छैठौं स्थापना दिवसको अवसरमा उत्कृष्ट सहकारी अभियान्ता सम्मान राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई … पूरा पढ्नुहोस् »

सरकारलाई दोष लाउने भन्दा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने छः अध्यक्ष मल्ल

काठमाण्डौं । बागमती प्रोस्कूनको ५ औं बार्षिकोत्वस तथा ६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सरकारलाई दोष लाउने भन्दा पनि … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको बचत संकलन १ अर्ब ४० करोड ९८ लाख

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ८१ करोड ४६ लाख पुगेको छ । संस्थाले हालै प्रकाशित गरेको असार मसान्त सम्मको वित्तीय विवरण अनुसार शेयर … पूरा पढ्नुहोस् »

पाँच सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण चुक्ता गर्न ताकेता

काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्या ग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरेको छ । … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसको कुल सम्पत्ति ५ अर्ब ३२ करोडमाथि

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले कुल सम्पत्ति ५ अर्ब ३२ करोडमाथि पुर्‍याएको छ । संंस्थाद्वारा प्रकाशित आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय तथा अन्य विवरण अनुसार असार … पूरा पढ्नुहोस् »