लामिछाने विरुद्ध लगाइएका अभियोग हटाउने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको … पूरा पढ्नुहोस् »

किसान सहकारी र निसर्ग हस्पिटलबीच सम्झौता, सदस्य र एकाघर परिवारको उपचारमा विशेष छुट

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरू र एकाघर परिवारका सदस्यहरुले अब धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। सुदूरपश्चिममै सबैभन्दा धेरै (९३ हजार) … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसले पनि पायो प्राधिकरणबाट इजाजतपत्र

काभ्रे । चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले पनि इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नका … पूरा पढ्नुहोस् »

रविसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । अदालतले लामिछानेसँग सहकारी ठगी मुद्दामा उक्त धरौटी रकम गरेको हो … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दा संशोधनविरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले महान्यायाधीवक्ता कार्यालयलाई … पूरा पढ्नुहोस् »

रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा संशोधन गर्न चार जिल्लामा पत्र

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका प्रतिवादीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र सच्याएर फिर्ता लिन आइतबार चार जिल्लाका सरकारी वकिलको कार्यालयमा निर्देशनसहितको परिपत्र … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा (एमाले( निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको … पूरा पढ्नुहोस् »

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध नेविसंघले निकाल्यो राँके जुलुस

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको तयारीविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ । काठमाडौंको कोटेश्वरमा नेविसंघले राँके जुलुस निकालेको हो । … पूरा पढ्नुहोस् »

सहकाली बचत तथा ऋण सहकारीको १८औं साधारणसभा सम्पन्न

काठमाण्डौ । काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राधेश्याम खड्काले स्वनियममा रहेर सदस्य केन्द्रित … पूरा पढ्नुहोस् »