रक्तदान कार्यक्रम आयोजना गरी कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले मनायो स्थापना दिवस
काभ्रे । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले छैटौँ स्थापना दिवस अवसरमा रक्तदान आयोजना गरेको छ । क्लबले स्थापना दिवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले रक्तदान सहित शुभकामना आदानप्रदान … पूरा पढ्नुहोस् »
















