जनमुखी साकोस बागमती प्रदेशकै उत्कृष्ट संस्था घोषित

चरिकाटे । दोलखाको वैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट संस्था बनेको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बागमती प्रोस्कून) … पूरा पढ्नुहोस् »