समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारी संस्थाहरु बैंक भन्दा राम्रो

काठमाडौं । बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीहरुका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’मा बोल्दै बागमती प्रदेश बचत तथा ऋण … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी पीडितले दिए लामिछाने र पुनविरुद्ध पूरक जाहेरी

पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी … पूरा पढ्नुहोस् »

मन्थली सहकारीले मनायो २७ औं स्थापना दिवस

रामेछाप । रामेछापको मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । २०५४ साल माघ २० गते स्थापना भएको उक्त … पूरा पढ्नुहोस् »

आभाष सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले विश्व क्यान्सर दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। साकोसले नेपाल अर्बुद रोग निवारण संस्था काभ्रेसँगको सहकार्यमा … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको रजत महोत्सव

काभ्रे। ,बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले रजत महोत्सव समारोह सम्पन्न गरेको छ । संस्था सञ्चालनको २४ औं वर्ष पार गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा विशेष समारोह … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघको अर्धबार्षिक समिक्षा

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अर्धबार्षिक समिक्षा गरेको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले समीक्षा बैठकको अध्यक्षता गर्दै संघले वर्तमान अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता दिई सदस्य … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीको अर्धबार्षिक समिक्षा

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गोष्ठीको आयोजना गरेको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले संस्थाको वित्तीय … पूरा पढ्नुहोस् »

ओम शिवा बहुमुखी सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । ओम शिवा बहुमुखी सहकारी संस्था लि. कोपुण्डोल, ललितपुर को २३ औं वार्षिक साधारण सभा माघ २० गते शनिवारका दिन संस्थाका उपाध्यक्ष सुरेन्द्रलाल राजभण्दारीको सभापतित्वमा पानसमा बत्ति बाली उदघाटन … पूरा पढ्नुहोस् »

जनउत्थान सहकारीद्वारा विभिन्न संघसंस्थालाई आर्थिक सहयोग

रुपन्देही । तिलोत्तमा नगरपालिका – १५ रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले आयोजना गरेको यस आर्थिक बर्षको अर्धबाषिर्क समिक्षा बैठकको … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कुनको प्रदेशस्तरीय साकोस समिट हुने

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले २ दिने साकोस समिट गर्ने भएको छ । ‘सहकारीको सुदृढिकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने थिमका साथ आगामी फागुन १६ र १७ … पूरा पढ्नुहोस् »