१४ ओै सहकारी दिवसको शुभकामना
हाम्रो पौरखले सधै भरी अगि वढाउनु पर्योमिलिजुलि सहकारी माथि चढाउनु पर्यो ।एकता हुन्नौ भने हामी कमि महसुश हुनेछहाम्रा लागि भविष्यमा चिन्ताले सधै मन रुनेछ ।। हामि सवै मिलेर अब त … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
हाम्रो पौरखले सधै भरी अगि वढाउनु पर्योमिलिजुलि सहकारी माथि चढाउनु पर्यो ।एकता हुन्नौ भने हामी कमि महसुश हुनेछहाम्रा लागि भविष्यमा चिन्ताले सधै मन रुनेछ ।। हामि सवै मिलेर अब त … पूरा पढ्नुहोस् »
काठमाण्डौ । महाकाली साकोस र हर्षित साकोसबीच एकिकरण भएको बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रमाणपत्र प्रदान गरेको हो । दुवै संस्थाको एकिकरणपछि अब महाहर्षित बचत तथा ऋण सहकारी … पूरा पढ्नुहोस् »
भक्तपुर । मध्यपुर थिमि वडा न. ४ शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख … पूरा पढ्नुहोस् »
दोलखा जिल्लाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले इकाइगत रुपमा साधारणसभा सम्पन्न गरेको छ । संस्थाले काठमाण्डौमा आयोजना गरेको एकाइ साधारणसभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी … पूरा पढ्नुहोस् »
बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा चयन भएका छन् । संस्थाकोअधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ संचालक समिति चयन … पूरा पढ्नुहोस् »
काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत जना छात्रछात्राहलाई छात्रवृत्ति प्रदान गरिएको छ । २५ जना … पूरा पढ्नुहोस् »
भक्तपुर । भविष्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ ओें वार्षिक उत्सवको उपलक्ष्यमा बीपी नेत्र प्रतिष्ठान मनोहराको प्राबिधिक सहयोगमा संस्थाद्वारा आयोजित खुल्ला निशुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भयो । … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२ औं साधारणसभामा सञ्चालक समितिको सदस्य पदमा राधा कडरियाले उम्मेदवारी दिने तयारी … पूरा पढ्नुहोस् »
काठमाडौं । हिमशिला मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘सहकारीको पैसा कहाँ गयो ?’ विषयक एक दिने सम्मेलनमा बोल्ने वक्ताहरुले सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्ने औंल्याए । नेपाल बचत तथा ऋण केन्द्रीय … पूरा पढ्नुहोस् »
काभ्रे । बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तालिम दिने भएको छ । सदस्यहरुमा सीपको विकास गरी स्वरोजगार बनाउने उद्देश्यका साथ संस्थाको आयोजना र सुपरनोभा तालिम केन्द्र बनेपाको प्राविधिक … पूरा पढ्नुहोस् »