पाँच तारा साकोसको आयोजनामा खुल्ला रक्तदान सम्पन्न

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको युवा उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका थिए । संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

नवजीवन सहकारी संस्थाको ३०औँ साधारणसभा सम्पन्न

धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। संस्थाले सेयर सदस्य, सञ्चालक समिति, पूर्व समिति सदस्यहरू र कर्मचारीको उपस्थितिमा साधारणसभा तथा वार्षिकोत्सव … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसको अध्यक्षमा गौतम

काठमाण्डौं । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३०औं वार्षिक साधारणसभाबाट कृष्णबहादुर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । साधारणसभाबाट संचालक समितिको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, महिला … पूरा पढ्नुहोस् »

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा

ललितपुर । नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लोमिटेडको दशौं वार्षिक साधारणसभा सम्मपन्न भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको हलमा संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता … पूरा पढ्नुहोस् »

सहकारी पत्रकार समाजमा नयाँ कार्यसमिति

काठमाण्डौं । सहकारी पत्रकारहरुको संस्था नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को सम्पन्न भएको १३ औं वार्षिक साधारणसभाले पुनः काजी श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । नयाँ कार्यसमितिको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघको निर्वाचन पुष २८ मा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने भएको छ । सञ्चालक समितिको बैठकले निर्वाचनसहितको ३१ औं वार्षिक साधारणसभा पुस २७ र २८ … पूरा पढ्नुहोस् »

नेचुरल सहकारीको आयोजनामा ‘वी क्यान वर्कशप’

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ‘वी क्यान वर्कशप’ सम्पन्न भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले विकास गरेको स्तरिकरण कार्यक्रम ‘कोसिश’मा … पूरा पढ्नुहोस् »

नवजागरण साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

रामेछापको मन्थलीमा रहेको नवजागरण साकोस मन्थलीले एक्सेस बागमती क्लस्टर अन्तर्गत दोस्रो समूहको ३५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश क्लष्टर अन्तर्गतका विभिन्न जिल्लाका गरी … पूरा पढ्नुहोस् »

भविष्य साकोसको १४ ओै स्थापना दिवसको शुभकामना

हाम्रो पौरखले सधै भरी अगि बढाउनु पर्योमिलिजुलि सहकारी माथि चढाउनु पर्यो ।एकता हुन्नौ भने हामी कमि महसुश हुनेछहाम्रा लागि भविष्यमा चिन्ताले सधै मन रुनेछ ।। हामि सबै मिलेर अब त … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको सम्पूर्ण शेयर सदस्यहरुलाई अनुरोध

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिको मिति २०८० पुस ७ गते, शनिबार, बिहान ११ः०० बजे, शंखधर पार्टी प्यालेस, शंखधरचोक, मध्यपुर थिमिमा हुने २३ औं वार्षिक साधारणसभामा उपस्थितिको … पूरा पढ्नुहोस् »