श्री गोरखकाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः धिताल

काठमाडौं । खिचापोखरी, न्यूरोडस्थित श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः कृष्ण धिताल चयन भएका छन् । संस्थाको ९ औं वार्षिक साधारणसभाले धितालको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति र तीन … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकले माग्यो १०० जना कर्मचारी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न १० पदका लागि १०० जना कर्मचारीको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको … पूरा पढ्नुहोस् »

समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौं । उच्चस्तरीय सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०७९ को प्रतिवेदन क्रमशः कार्यान्वयन हुने क्रममा रहेको बताइएको छ । सरकारले पछिल्लो समय समस्याग्रस्त सहकारी व्यवस्थापन कार्य तीव्ररूपमा अघि बढाएको छ … पूरा पढ्नुहोस् »

नेफ्स्कूनमा ढकालकोे अध्यक्षतामा नयाँ सञ्चालक समिति

काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ (नेफस्कून)को ३२ औं साधारणसभाले चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। नेफस्कुनको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी,महिला उपाध्यक्षमा शान्ति … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको सिइओमा ठकुरी

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बिबेकराज ठकुरी नियुक्त भएका छन् । संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ठकुरीलाई ४ … पूरा पढ्नुहोस् »

नेफस्कूनद्वारा चन्द्रागिरि साकोसका सीइओ श्रेष्ठ उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित

काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)को सम्पन्न ३२ औं साधारणसभामा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सीइओ कृष्णकुमार श्रेष्ठ मुलुभरकै साकोसहरुमध्येका उत्कृष्ट व्यवस्थापक रुपमा सम्मानित भएका … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको २३ औं वार्षिक साधारणसभा,बालकुमारी स्मार्ट मोबाइल बैंकिग सेवा शुभारम्भ

भक्तपुर । भक्तपुर कै उत्कृष्ट सहकारीका रुपमा स्थापित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिको शंखधर पार्टी प्यालेस, शंखधरचोक, थिमिमा २३ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठ सभापतित्वमा सञ्चालन … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकले निक्षेप र कर्जामा घटायो ब्याज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले पुस ६ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले बचततर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर तोकेको … पूरा पढ्नुहोस् »

नेफ्स्कुनको सञ्चालक पदमा राधा कडरियाको उमेदवारी दिने

काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को सञ्चालक समितिको सदस्य पदमा राधा कडरियाले उम्मेदवारी दिने भएकी छिन्। नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभा पौैष ७ र ८ … पूरा पढ्नुहोस् »

लामोसाँघु साकोसको १४ औं साधारणसभा सम्पन्न

बलेफी गाउँपालिका–८ लामोसाँघुमा रहेकोे लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औं साधारणसभा सम्पन्न भएको छ। एकाई बैठक कार्यक्रम अन्तर्गत कालिका माबि टेकानपुर, सुनकोशी माबि लामोसाँघु र लामोसाँघु फुटसल … पूरा पढ्नुहोस् »