नेफ्स्कूनमा ढकालकोे अध्यक्षतामा नयाँ सञ्चालक समिति

काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ (नेफस्कून)को ३२ औं साधारणसभाले चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। नेफस्कुनको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी,महिला उपाध्यक्षमा शान्ति … पूरा पढ्नुहोस् »