नेपालमा एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड भित्रियो

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालमा सी–फुड (समुन्द्र खाना)को माग बढेको छ । प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ । भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक … पूरा पढ्नुहोस् »

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल … पूरा पढ्नुहोस् »

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब

काठमाडौँ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा … पूरा पढ्नुहोस् »

विद्युतीय बीजक (ई–बिलिङ) लागू नगरे ? पाँच लाख जरिवाना

काठमाडौँ । आगामी साउन १ गतेदेखि विद्युतीय माध्यमको बीजक (ई –बिलिङ) लागू नगर्नेलाई आन्तरिक राजश्व कार्यलयले रु पाँच लाख जरिवाना गर्ने भएको छ । ई–बिलिङको विषयमा रुपन्देहीका उद्योगी व्यवसायीलाई जानकारी … पूरा पढ्नुहोस् »

मेयर शाहको आग्रह– अब फोहोर निकाल्दा कुहिने र नकुहिने छुट्याएर निकाल्दीनु होला  

काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् ।  ‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने … पूरा पढ्नुहोस् »

स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाए

काठमाण्डौ‌ । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र … पूरा पढ्नुहोस् »

तपाईँको एक वर्षको आम्दानी कति ? यस्तो छ करको दर

काठमाडौँ । तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला रु हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ । हाल ‘वियरिस टे«न्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि … पूरा पढ्नुहोस् »

काठमाडौंका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालियो

काठमाडौं । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्नक थालिएको हो । सोमबार बिहानैदेखि … पूरा पढ्नुहोस् »

कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन

चितवन । तीनदशक भन्दाबढी समय सौराहाका होटल व्यवस्थापनमा बिताउनुभएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित हुनुभएको छ । सौराहामा ३२ वर्षसम्म विभिन्न होटलको व्यवस्थापन हेर्नुभएका उहाँ कोभिडले होटल बन्द भएपछि पेशा नै … पूरा पढ्नुहोस् »