अनावश्यक रूपमा हिँडडुल नगर्न कूटनीतिक नियोगको सर्कुलर

काठमाडौं । काठमाडौंमा रहेका कूटनीति नियोगले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको छ ।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै … पूरा पढ्नुहोस् »

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

काठमाडौँ । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने … पूरा पढ्नुहोस् »

काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् ।  बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने बुँदाप्रति युनियनको आपत्ति

काठमाडौँ । मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको बुँदा नं १७७ मा समिति … पूरा पढ्नुहोस् »

‘इम्बोस्ड’ नंम्बर जडान आतंकले जन्माएको त्रासदी र रहस्य

काठमाडौँ । सवारी साधनमा इम्बोस्ड नंम्बर जडान आगामी श्रावण १ गते भित्र गरिसक्नुपर्ने भनेर नेपाल सरकारको ठाडो उर्दी सुन्दा जनता छाङ्गाबाट खसेको अनुभुती गर्न थालेका छन । हुन त विभागले … पूरा पढ्नुहोस् »

विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह

काठमाडौँ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन आग्रह गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा … पूरा पढ्नुहोस् »

विश्व बैंकबाट सवावेशी विकासको लागि १२ अर्ब ऋण लिइने 

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त … पूरा पढ्नुहोस् »

१ मंसिरदेखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले १ मंसिर २०७८ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ । उसले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक ४५ अंकको गिरावट   

काठमाडौं । सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ … पूरा पढ्नुहोस् »

भत्केको सात वर्षपछि पशुपति क्षेत्रको विश्वरुप मन्दिर पुन: निर्माण सुरु

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको … पूरा पढ्नुहोस् »