एनआइसीले आइतबार र शनिबार पनि सेवा दिने

काठमाडौँ । एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि एनआइसी एशिया बैंकले … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपले सुजुकी गाडी नेपालमै उत्पादन गर्ने

काठमाडौँ । सुजुकी गाडीका लागि नेपालको आधिकारिक विक्रेता चौधरी ग्रुपले सुजुकी गाडी नेपालमै एसेम्बल गरी उत्पादन गर्ने प्रक्रिया सुरु गरेको छ । नेपालमै गाडी एसेम्बल गरी उत्पादन गर्नको लागि सीजी … पूरा पढ्नुहोस् »

युनाइटेड ट्रेडर्सको कारोबार २०२१ मा ४.८६ अर्ब, एकैवर्ष ५२६ वटा गाडी बिक्रीे

काठमाडौँ । नेपालमा टोयोटा गाडी बिक्री गर्ने आधिकारिक कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २०२२ को पहिलो ६ महिनामा चार अर्ब ४४ करोड ५० लाख रुपैयाँको कारोबार गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से झिनो अंकले सुधार 

काठमाडाैं । सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अ‌ंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अ‌ंकले बढेर नेप्से परिसूचक २२ सय ७४ … पूरा पढ्नुहोस् »

‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/०८० का लागि … पूरा पढ्नुहोस् »

१३ वर्षीया इच्छा दाहालकाे काँक्राे व्यापार, दैनिक २ हजार ५०० आम्दानी

काठमाडौँ । बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको … पूरा पढ्नुहोस् »

वैशाखमा मात्रै विपद्बाट २६ जनाको मृत्यु, साढे ३१ करोडभन्दा बढीको क्षति

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपद्का घटनामा परी २६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाख १ गतेदेखि ३१ गतेसम्मको … पूरा पढ्नुहोस् »

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियो । … पूरा पढ्नुहोस् »

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो

काठमाडौं । सरकारले बागमती नदी किनारामा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियान अघि बढाएको छ । सरकारले बागमती करिडोर क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना भत्काउने काम … पूरा पढ्नुहोस् »