सामसंग नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक

काठमाडौं । मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसंग नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको होटल भिभान्ता काठमाडौंले ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार

काठमाडौं । चौधरी ग्रुप र आईजी ग्रुपको संयुक्त लगानीमा सञ्चालित होटल भिभान्ता काठमाडौंले चालु आर्थिक वर्षको ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार गरेको छ । आरआर होटल्स एन्ड रिसोर्ट्सले … पूरा पढ्नुहोस् »

निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ :  अध्यक्ष ढकाल

दोधारा चाँदनी । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर, निःशुल्क लर्निङ र गेमिङ सुविधा

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि ‘पहिलो सिम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत विद्यार्थीहरूले करसहित ५० रुपैयाँमै प्रिपेड सिम लिन सक्नेछन् भने विभिन्न आकर्षक … पूरा पढ्नुहोस् »

माउन्ट एभरेष्ट डिस्टिलरीको रेड नेचर र ब्लु नेचर व्हीस्की बजारमा

काठमाडौं । नेपाली बजारमा नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ व्हीस्की सार्वजनिक गरिएको छ। माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले रेड नेचर र ब्लु नेचर नामका ४० युपी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको नाफा १९.३६ प्रतिशत बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा खुद नाफा १९.३६ प्रतिशत बढेर ५८ करोड ८६ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट र नेपाल हस्तकला महासङ्घबिच सम्झौता

काठमाडौँ । हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेड र नेपाल हस्तकला महासङ्घबिच हस्तकला उद्योगको विकास र प्रवर्द्धनका लागि आपसी सहकार्य गर्ने समझदारी भएको छ। हस्तकला क्षेत्रका विभिन्न प्रवर्द्धनात्मक गतिविधिमा इन्सुरेन्स कम्पनीलाई … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र एनसीएचएलबीच सहकार्य

काठमाण्डौं । माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच इएफटी कार्ड सेवामार्फत ‘नेपाल पे’ कार्डलाई प्रयोगयोग्य बनाउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार अब ‘नेपाल पे’ कार्ड मार्फत भुक्तानी सेवा … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको सीइओमा मानन्धर

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले स्याङ्जा जिल्ला, हरिनास गाउँपालिका स्थायी ठेगाना … पूरा पढ्नुहोस् »

नर्भिकद्वारा आमाको मुख हेर्ने दिनका अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ । अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, … पूरा पढ्नुहोस् »