मुक्तिनाथ विकास बैंकले पायो तीन विधामा अवार्ड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनेपेद्वारा आयोजित ‘फोनेपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले डिजिटल भुक्तानी सेवाअन्तर्गत विभिन्न विधामा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई बैंकको व्यवस्थापकीय नेतृत्व अर्थात् प्रमुख … पूरा पढ्नुहोस् »

गोल्याण फाउण्डेसनद्वारा स्वयंसेवक सम्मानित

काठमाडौं । गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने स्वयंसेवकहरूलाई सम्मान गरेको छ । फाउण्डेसनद्वारा नुवाकोटमा संचालित होल्डिङ सेन्टरमा सहयोग गरेका ८६ स्वयंसेवकलाई उनीहरूको योगदानको कदरस्वरुप सम्मान गरिएको हो … पूरा पढ्नुहोस् »

इटहरीमा अर्को लक्जरी रिसोर्ट बनाउँदै देशबन्धु बस्नेत

काठमाडौं । होटल व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा अर्को लक्जरी रिसोर्ट बनाउने भएका छन् । सन् २०२२ मा एबी हस्पटालिटी प्रालि कम्पनी दर्ता गरी बस्नेतले अर्को रिसोर्ट बनाउन लागेका हुन् … पूरा पढ्नुहोस् »

दुई महिनामा वाणिज्य बैंकको नाफा करिब १८ अर्ब, १ अर्ब ८० करोड नाफासहित नबिल पहिलो

काठमाडौं। वाणिज्य बैंकले दुई महिनामा झन्डै १८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८३।८४ को साउन र भदौ महिनामा १७ अर्ब ८१ … पूरा पढ्नुहोस् »

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, ३ जनाले जिते बाइक र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक ईन्टरनेशनलका सहयात्री

काठमाडौं । दुई दशकअघि स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभासम्म आइपुग्दा वित्तीय कारोबार, सेवा सञ्जाल र संस्थागत क्षमताको विस्तार गरेको छ । बैंकले बुधबार, असोज २८ … पूरा पढ्नुहोस् »

गाम्चा सहकारीको १८ औं साधारण सभा, विकास खड्काको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति चयन

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवदेन, लेखा समितिको प्रतिवेदन,आ.व.२०८२।८३ को लेखा परीक्षण प्रतिवेदन,आ.व. २०८३।८४ को … पूरा पढ्नुहोस् »

दशैं–तिहारमा बन्दीपुर हिलले आयोजना गर्दै ‘बन्दीपुर फेस्ट’

काठमाडौँ । दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुरहिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ। महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, साहसिक गतिविधि तथा परिवारका लागि विभिन्न … पूरा पढ्नुहोस् »

उपभोक्तालाई लाइनमा उभ्याएर सास्ती दिएपछि उद्योगीले भने- पर्सिदेखि डिलरबाटै ग्यास खरिद

काठमाडौं । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण उद्योगीहरूले नगर्ने घोषणा गरेका छन् । उद्योगीहरूले आइतबारदेखि काठमाडौं उपत्यकाका उपभोक्तालाई … पूरा पढ्नुहोस् »