सुनचाँदीको मूल्य हाल सम्मकै उच्च

काठमाण्डौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा बिहान … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलन क्षतिमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले गर्‍यो पौने २२ करोड भुक्तानी

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको यथाशीघ्र दाबी भुक्तानी गर्ने प्रक्रिया सुरु गरेको छ । हालसम्म हिमालयन एभरेस्ट मार्फत … पूरा पढ्नुहोस् »

खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

काठमाण्डौं । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई लगानीको सुरक्षा गर्न र प्रोत्साहन दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल … पूरा पढ्नुहोस् »

अविरल वर्षाले ३२ हाइड्रोपावर आयोजना प्रभावित

काठमाडौं । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको … पूरा पढ्नुहोस् »

सिटिजन्स क्यापिटलद्वारा २८ करोडभन्दा बढी प्रतिफल वितरण

काठमाडौं । सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलमार्फत करिब २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने गर्ने घोषणा गरेको … पूरा पढ्नुहोस् »

आज र भोलि नेप्से नखुल्ने, बैंक र बीमा कम्पनीहरुले पनि सीमित सेवा मात्रै दिने

काठमाडौं । नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको छ । सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण बर्षाले व्यापक मात्रामा … पूरा पढ्नुहोस् »

विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव … पूरा पढ्नुहोस् »

कमभन्दा कम कर्मचारीको उपस्थितमा सेवा दिनु, डिजिटल सेवा सुचारू गर्नु – राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कम भन्दा कम कर्मचारीको उपस्थितिमा बैंक तथा वित्तीय संस्थालाई सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले कमभन्दा कम कर्मचारीको … पूरा पढ्नुहोस् »