ट्रेड टावर भाडामा दिँदै यूनाइटेड अजोड इन्स्योरेन्स

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा लिजहोल्ड कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्ला कार्यालय प्रयोजनका लागि भाडामा दिने भएको छ । कम्पनीका अनुसार करिब ५ हजार वर्गफिट क्षेत्रफल … पूरा पढ्नुहोस् »

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

काठमाण्डौं । एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्य हुने भएको छ। नयाँ वर्ष २०८३ देखि सुरू भएको अफरअन्तर्गत एनसेलका ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ … पूरा पढ्नुहोस् »

सामसंग नेपालले गर्‍यो माइक्रोवेभ मास्टरक्लास आयोजना

काठमाडौं । सामसंग नेपालले स्मार्ट तथा रमाइलो होम कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले मनाउँदै ‘डिजिटल मन्थ उत्सव’, वैशाखभर विशेष अफर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्य रूपमा मनाउने भएको छ । बैंकले ‘१९औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३’ अन्तर्गत वैशाख महिनाभर विविध … पूरा पढ्नुहोस् »

वार्षिक इन्टरनेट जडानमा २ महिना बोनस दिने डिशहोमको नयाँ वर्ष अफर

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिशहोम इन्टरनेटले ग्राहकका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना अतिरिक्त … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको १८औं वार्षिकोत्सव सम्पन्न,विभिन्न विधामा सदस्य तथा कर्मचारी सम्मानित

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिकोत्सव मनाएको छ । संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष भोलानाथ पाठकको सभापतित्वमा आयोजित … पूरा पढ्नुहोस् »

नर्भिक अस्पताल ३४ औं वर्षमा प्रवेश, नर्भिक इन्टिग्रेटेड क्यान्सर इन्स्टिच्युट’ स्थापना गर्ने योजना

काठमाडौं । निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्टरनेशनल अस्पताल वैशाख १ गतेदेखि स्थापनाको ३३ वर्ष पुरा गरी ३४ औं वर्षमा प्रवेश गर्दैछ । ३३ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले शनिबार … पूरा पढ्नुहोस् »

नयाँ वर्ष २०८३ का लागि महालक्ष्मी विकास बैंकको विशेष योजना

काठमाडौं । अत्याधुनिक र सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न उपहार तथा कर्जा योजनाहरू सार्वजनिक गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

बुध्द एयरको रोयल क्लब अब पूर्ण डिजिटल

काठमाडौं। निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले आफ्नो फ्रिक्वाइन्ट फ्लायर कार्यक्रम रोयल क्लबलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेको छ। नयाँ वर्ष २०८० को वैशाख … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धिका लागि नयाँ वर्ष २०८३ को अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त कथा … पूरा पढ्नुहोस् »