राष्ट्रिय प्रसारण ‘ग्रिड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रिड कनेक्सन’ सम्झौता

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रिड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रसारण … पूरा पढ्नुहोस् »

सर्वसाधारणका लागि खुल्यो विकास हाइड्रोपावरको आईपीओ

काठमाण्डौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिसकेको थियो। … पूरा पढ्नुहोस् »

सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै हिम स्टार

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आगामी असार २४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा … पूरा पढ्नुहोस् »

राइजिङ हाइड्रो, मुक्तिनाथ क्यापिटलसँग सहकार्य

काठमाडौं । राइजिङ हाइड्रोपावर प्रालिले सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीसँगै संस्थागत परामर्शदाताका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धी दुई पक्षीय सम्झौता एक कार्यक्रमका … पूरा पढ्नुहोस् »

माछापुछ्रे बैंकका सीइओ कोइराला वैकल्पिक ऊर्जा समितिमा

काठमाण्डौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल बैंकर्स संघ (एनबीए( का अध्यक्ष सन्तोष कोइराला ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एपिक) अन्तर्गतको वैकल्पिक … पूरा पढ्नुहोस् »

सरकारले ‘टेक एन्ड पे’ को व्यवस्था हटाएपछि इप्पानले गर्‍यो स्वागत

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूखुसी बजेट वक्तव्यमा राखेको ‘टेक एन्ड पे’मा रकमी शब्द संशोधनमा निजी क्षेत्र शंकासहित खुसी देखिएको छ । सरकारले ‘टेक एन्ड पे’ को व्यवस्था हटाएपछि स्वतन्त्र … पूरा पढ्नुहोस् »

‘टेक एन्ड पे’ नहटाए बजेट पारित हुँदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका छन् । नयाँ बानेश्वरस्थित … पूरा पढ्नुहोस् »

‘टेक एन्ड पे’ मा संशोधन गर्ने ऊर्जा मन्त्रीको प्रतिवद्धता

काठमाडौं । लामो समयदेखि आलोचना हुँदै आएको टेक एन्ड पे विद्युत् खरिद मोडलमा सरकारले लचिलो नीति अवलम्बन गर्ने संकेत देखाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसदमा स्पष्ट … पूरा पढ्नुहोस् »

गोल्छा ग्रिन इनर्जी र भारतको केएसएल क्लिनटेकबीच रणनीतिक साझेदारी

काठमाडौं । औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको गोल्छा ग्रिन इनर्जी प्रालिले भारतको सौर्य ऊर्जा कम्पनी केएसएल क्लिनटेक लिमिटेडसँग रणनीतिक साझेदारी गरेको छ । केएसएलले भारतमा लगभग ४ सय सौर्य … पूरा पढ्नुहोस् »

‘टेक एन्ड पे’ फिर्ता लिन प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एसएमएस

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको विद्युत् खरिद सम्झौतामा ‘टेक एन्ड पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी … पूरा पढ्नुहोस् »