अरुण भ्याली हाइड्रोपावरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश … पूरा पढ्नुहोस् »

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

काठमाण्डौं । संखुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा … पूरा पढ्नुहोस् »

डेडिकेटेड र ट्रंकलाइनबारे मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइनका विषयमा २७ वैशाखमा गरेको निर्णयलाई लिएर मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

निजी क्षेत्र चरम आक्रोशमा छ, पोखिए मुस्किल पर्ला : अध्यक्ष कार्की

काठमाडौं । क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् । इप्पानका अध्यक्ष … पूरा पढ्नुहोस् »

महसुल तिर्न अटेरी गरे उद्योगीलाई विद्युत चोरीको कसुरमा कारबाही हुनसक्ने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरेबापतको महसुल तिर्न अटेरी गरे विद्युत चोरीको कसुरमा कारबाही हुनसक्ने … पूरा पढ्नुहोस् »

फर्जी नाफालगायतका विषयमा पोल खुल्ने डरले प्राधिकरण योजनाबद्ध रूपमा लाग्यो : पीडित उद्योगी समूह

काठमाडौं । पीडित तथा प्रताडित उद्योगी समूहले नेपाल विद्युत् प्राधिकरण नेतृत्त्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको बताएको छ । आइतबार पत्रकार … पूरा पढ्नुहोस् »

बक्यौता नउठाई हस्तक्षेप गरे डटेर विरोध गर्ने विद्युत् प्राधिकरणका कर्मचारी संगठनको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युनियनले बक्यौता नउठाएर हस्तक्षेप गरे आफूहरूलाई सह्य नहुने चेतावनी दिएका छन् । उद्योगी तथा व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम नतिरेसम्म लाइन जोड्न नहुने … पूरा पढ्नुहोस् »

५३.५० मेगावाटको अपर म्याग्दी हाइड्रोमा लगानी जुटाउन एनएमबी क्यापिटलले सहजीकरण गर्ने

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र अपर म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो म्याग्दी–१ को लागि रकम जुटाउन कर्पोरेट एडभाइजरी सर्भिस एग्रिमेन्टमा हस्ताक्षर गरेका छन् । आयोजना निर्माण र सञ्चालन सुनिश्चित … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र प्राइम पावर लिमिटेडबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगको नाममा सूचना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ उद्योगको नाममा सूचना जारी गरेको हो । सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता … पूरा पढ्नुहोस् »