जेन जीका मागलाई तत्काल सम्बोधन गर्न अभियन्ता कुलमान घिसिङको अपिल

काठमाडौँ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले जेन जी पुस्ताले सोमबार देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गरेका छन्। जेन जी पुस्ताद्वारा … पूरा पढ्नुहोस् »

म्याग्दीमा ५८.८ मेगावाटका दुई जलविद्युत् आयोजना सम्पन्न

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलव आठ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको … पूरा पढ्नुहोस् »

अपि पावरको सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत व्यवसायिक उत्पादन

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको अगुवाइमा सानीभेरी जलविद्युत परियोजना अघि बढ्ने

काठमाडौं । सिटिजन्स बैंकको अगुवाइमा ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापन हुने भएको छ । एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रालि र लगानीकर्ता बैंकहरूबीच सोमबार सम्झौतामा हस्ताक्षर भयो । सम्झौताअनुसार … पूरा पढ्नुहोस् »

अपी पावरले ५० मेगावाटको मर्स्याङ्दी बेसी हाइड्रोपावर खरिद

काठमाडौं । अग्रज ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले नेतृत्व गरेर स्थापित गरेको कम्पनी अपी पावर कम्पनी लिमिटेडले श्री दिव्य ज्योति हाइड्रोपावर प्राइभेट लिमिटेडको शतप्रतिशत शेयर किनेको छ । १० अर्ब रुपैयाँ … पूरा पढ्नुहोस् »

विशाल र त्रिवेणी ग्रुपले किने कालिगण्डकी गर्ज जलविद्युत्

काठमाडौं । दुई व्यावसायिक घराना विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । दुवै ग्रुपले ग्रिन भेन्चर्स लिमिटेडमार्फत … पूरा पढ्नुहोस् »

तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई … पूरा पढ्नुहोस् »

समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

स्पेन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) … पूरा पढ्नुहोस् »

अघिल्लो बर्षको तुलनामा यो बर्ष प्राधिकरणको नाफामा गिरावट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा … पूरा पढ्नुहोस् »

प्राधिकरण पछिल्ला केही वर्षदेखि निरन्तर नाफामा- हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले पछिल्ला केही वर्षदेखि निरन्तर नाफा कमाउँदै आएको बताएका छन् । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय … पूरा पढ्नुहोस् »