धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्क

काठमाण्डौ । काठमाण्डौ धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडी देखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन्। एक … पूरा पढ्नुहोस् »

केकीको ‘बोक्सीको घर’ वैशाखमा

काठमाडौँ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ वैशाखमा प्रदर्शनमा आउने भएको छ । वितरकसँगको छलफलबाट फिल्मको रिलिज मिति नयाँ वर्षको वैशाख १४ गतेका लागि तय … पूरा पढ्नुहोस् »

मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुल्ला

अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को आवेदन पत्र खुला गरिएको छ । आगामी मे ३१ सम्म आवेदन दिन सकिने आयोजकले जानकारी दिएको … पूरा पढ्नुहोस् »

निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दान दिए इलामको ३ रोपनी जग्गा

ठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका १ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई … पूरा पढ्नुहोस् »

मृत्युको भ्रम फैलाएकी पुनम पाण्डेविरुद्ध मुम्बई प्रहरीमा उजुरी

काठमाडौं । पुनम पाण्डे पछिल्लो फण्डा भने उनी स्वयंका लागि महंगो पर्ने देखिन्छ । फ्यान, सर्वसाधारण र बलिउडकर्मी उनीप्रति आक्रोशित छन् । आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले … पूरा पढ्नुहोस् »

चलचित्र गोर्खा वारियरको धरानमा प्रिमियर हुँदै

काठमाडौं । ऐतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो चलचित्रको त्यस अघि ५ फागुनमा धरानमा ऐतिहाँसिक प्रिमियर गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

जन्मदिनमा न्युजिल्याण्डबाट ६ वर्षका अंशले गरे इकुको बाल आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आजबाट ६ वर्षमा लागेका अंशले काठमाडौँको मुलपानीमा स्नेहा … पूरा पढ्नुहोस् »

फिल्म खेल्दै केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले चलचित्र खेल्ने भएका छन् । एसिड आक्रमणसम्बन्धी कथावस्तुमा आधारित चलचित्रमा ओलीले खेल्ने निश्चित भएको छ । आइतबार रमित ढुंगानाले निर्देशन गर्ने चलचित्र ‘नमेटिने घाउ’ … पूरा पढ्नुहोस् »

‘पूजार सार्की’ को फर्स्टलुक पोस्टर सार्बजनिक

काठमाडौँ । निर्देशक दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’ को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो शैलीमा तयार पारिएको पोस्टरमा फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, … पूरा पढ्नुहोस् »

‘जिग्री’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘जिग्री’ अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । … पूरा पढ्नुहोस् »