पुसको जाडोमा नेपथ्यले दियो न्यानो माया, ओली र थापाको पनि उपस्थित

काठमाडौँ । पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत … पूरा पढ्नुहोस् »

ठमेल सडक महोत्सव : ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको … पूरा पढ्नुहोस् »

नेपाली फिल्म : कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त

काठमाडौँ । नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ । प्रेम गीत, नाई नभन्नु … पूरा पढ्नुहोस् »

प्रमोद खरेलको नयाँ गीत जसको दिलमाको सर्वत्र चर्चा

काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत जसको दिलमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित … पूरा पढ्नुहोस् »

छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

काठमाडौँ । छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने … पूरा पढ्नुहोस् »

कांग्रेस सांसदलाई दीपकराज गिरीको कटाक्ष ः घाँस खान छोडेर परालतिर को जान्छ

काठमाडौं । दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खासगरी राजनीतिमा उनको चासो छ । उनै दीपकले बुधबार भएको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भएको चुनाव र … पूरा पढ्नुहोस् »

गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’

काठमाण्डौं । गायक अभिनय यादव र गायिका अन्जु पन्तका ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेमका सुनौला पलहरुलाई समेटिएको छ … पूरा पढ्नुहोस् »

म भने फरकरुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु : अभिनेता विपीन कार्की

काठमाडौँ । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्‍यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, … पूरा पढ्नुहोस् »

महापुरूषले घोषणा गर्‍यो ‘कार्बन तटस्थ’

काठमाडौँ । प्रदर्शनको ५१औँ दिन पार गरेको चलचित्र ‘महापुरूष’ को टोलीले फरक किसिमले खुसियाली साटेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको जानकारी दिएको … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार दशदिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो … पूरा पढ्नुहोस् »