कर्मा ब्याण्डको ‘कारबारी छाता’

काठमाडौँ । कर्मा ब्याण्डको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा अवस्थित रन्जना सिनेप्लेक्समा एक कार्यक्रमका बिच कर्मा ब्याण्डका सुरेन्द्रमान सिंहको स्वरमा रहेको ‘कारबारी छाता’ बोलको गीत भिडियो … पूरा पढ्नुहोस् »

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

काठमाडौ । बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । … पूरा पढ्नुहोस् »

हिना शुक्ला बनिन् मिसेस् नेपाल पिस

काठमाडौं । ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शिर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा … पूरा पढ्नुहोस् »

यसवर्षको पितृपक्ष आज सकिँदै

काठमाडौँ । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । … पूरा पढ्नुहोस् »

पाकिस्तान पुगेर जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन्

एजेन्सीइस्लामाबाद । हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् ।  पछिल्लो सरकारी तथ्यांकअनुसार … पूरा पढ्नुहोस् »

आजको दिन कस्तो रहला तपाइको हेर्नुहोस् आफ्नो राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) व्यापार ब्यवसायबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र … पूरा पढ्नुहोस् »

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’

काठमाडौँ । यस वर्ष नेपाली फिल्ममा दर्शकले द्वन्द्वको कथालाई भिन्न तरिकाले हेर्न पाइरहनुभएको छ । निर्माता तथा निर्देशकले द्वन्द्वको कथालाई पर्दामा ल्याउन गरेको साहसको चर्चा पनि भयो । विशेषत यस … पूरा पढ्नुहोस् »

भोलिबाट प्रेमगीत ३, भारतीय सिनेमाघरमा हाउस फुल 

काठमाडौं । नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना

काठमाडौँ । बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ । तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति … पूरा पढ्नुहोस् »

“नारी”

“नारी” नारीहरु माथी हुन्छ निकै हातपातके दुखै मात्र झेल्ने हो नारीहरूको जात… न त घर, न त समाजले नै दियो मायासधै नारीहरु बन्नुपर्यो पुरूषको छायाँ… कति छट्पटाउदै त कति जिउँदै … पूरा पढ्नुहोस् »