आजबाट एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा सुरु भयो फुटवेयर औद्योगिक मेला

काठमाडौँ । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी … पूरा पढ्नुहोस् »

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण–२०२३ जुन २२ देखि २५ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि … पूरा पढ्नुहोस् »

प्राचीनकालमा मान्छेले खनेका दुई गुफा भेटिए

काठमाडौँ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुको काँडाकोटमा मानव निर्मित गुफा भेटिएका छन् । विगतमा राजाको दरबार रहेको क्षेत्रमा दुई मानव निर्मित गुफा भेटिएका हुन् । विगतमा राजाको दरबार भएको क्षेत्रमा … पूरा पढ्नुहोस् »

पुसको जाडोमा नेपथ्यले दियो न्यानो माया, ओली र थापाको पनि उपस्थित

काठमाडौँ । पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत … पूरा पढ्नुहोस् »

‘संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी’

काठमाडौँ । खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिन्छीन् । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा … पूरा पढ्नुहोस् »

ठमेल सडक महोत्सव : ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको … पूरा पढ्नुहोस् »

नेपाली फिल्म : कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त

काठमाडौँ । नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ । प्रेम गीत, नाई नभन्नु … पूरा पढ्नुहोस् »

प्रमोद खरेलको नयाँ गीत जसको दिलमाको सर्वत्र चर्चा

काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत जसको दिलमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित … पूरा पढ्नुहोस् »

गोकर्णेश्वर पितृ तीर्थ धाममा पितृको सम्झना

काठमाडौँ । पितृतीर्थ धामका नामले प्रसिद्ध गोकर्णेश्वर उत्तरगया क्षेत्रमा हजारौँ भक्तजनले पितृको सम्झनामा श्राद्ध गरेका छन् । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध … पूरा पढ्नुहोस् »