१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ । ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास … पूरा पढ्नुहोस् »

हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ- लाज शरणम् निर्माता

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । … पूरा पढ्नुहोस् »

टेलि सिरियल “सुँगुर मुस्कुराउँछ” हरेक सोमबार प्रसारण हुने

काठमाडौँ । समसामयिक विषयमा निर्माण गरिएको नेपाली नयाँ हास्य टेलि सिरियल “सुँगुर मुस्कुराउँछ” आउने भएको छ । यो सिरियल हरेक सोमबार साँझ ७ बजे दामी क्रिएसन युट्युब च्यानलमा प्रसारण हुने … पूरा पढ्नुहोस् »

स्वर्गीय भोलाप्रसाद दवाडीप्रति हार्दिक श्रद्धाञ्जली ।

देख्दैनौं शरीर अब तके रुप तिम्रो भयोैनिस्कपट छल गरेरछाडेर किन गयौ ।१ सुख सयल होस् तिमिमामट्टि बनायौ चोलारुन्छिन धरधरी प्रियाके पोत गर्छौ होला ।२ दुई दिने पाहुना बन्यौदाइ र भाई … पूरा पढ्नुहोस् »

‘लाज शरणम्’ लाई रिलिजमा देखिएको अन्योल समाप्त, १४ गते नै रिलिज हुने

काठमाडौं । ‘लाज शरणम्’ ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै रिलिजमा देखिएको अन्योल समाप्त भएको हो । उच्च अदालत पाटनले कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर … पूरा पढ्नुहोस् »

मिस वर्ल्ड भारतको तेलङ्गानामा हुने,नेपालबाट मिस नेपाल प्रधानले सहभागिता जनाउने

काठमाडौं । ७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलङ्गानामा बैशाख २१ देखि जेठ १७ सम्म (मे ४ देखि ३१ तारिख)सम्म प्रतियोगिता हुन लागेको छ । मिस वर्ल्ड … पूरा पढ्नुहोस् »

मगर्नीको तिनपानेको चर्चा

काठमाडौं । मोफलमा बसेर पनि नेपाली गीतसंगीत सिर्जनामा सकृय गायक तथा गीतकार वसन्त लम्सालले मौलिक शब्द, संगीतमा ‘मगर्नीको तिनपाने’ बोलको गीतको भिडियो सार्वजनिक गरेको केही दिनमै अत्याधिक भ्युज पाउन सफल … पूरा पढ्नुहोस् »

चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने … पूरा पढ्नुहोस् »

फिल्म ‘माग्ने राजा’ मा विल्सन विक्रम राई

काठमाडौँ । कलाकार केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’ मा विल्सन विक्रम राईको इन्ट्री भएको छ । मंगलबार निर्माताले विल्सनसँग लिखित सम्झौता गरेका हुन् । योसँगै फिल्ममा केदार … पूरा पढ्नुहोस् »

एमाले सरकार ,कांग्रेसको आधार

२०४६ सालको जनआन्दोलन बिभिन्नसंयुक्त दलहरु मिलिएउटै रुपमा संचालनगरि जनतालाई २०४६सफल तुल्याईएकोमाजनताहरु खुसि हुनुस्वभाबिकै थियो ।पंचायति तानाशाहिकोरबैयालाई ढलाएको रराज्य व्यवस्था अबजनतामानिहित हुन्छ भन्नेजनतालेबलिदान गरेका प्रतिशहिदलाई संझेरजे जस्तो आशा जनतालेराखेका थिए आज … पूरा पढ्नुहोस् »