दयाहाङ र विजय बरालको ‘वरिष्ठ बलराम’ को निर्देशन सुरेन्द्र पौडेलले गर्ने

काठमाडौं । नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले … पूरा पढ्नुहोस् »

‘हरिबहादुरको जुत्ता’को छायांकन

काठमाडौं । अभिनेता हरिवंश आचार्यले जन्मथलो काभ्रेको पनौतीस्थित शंखुबाट आगामी फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन थालेका छन् । सोमबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको हो । … पूरा पढ्नुहोस् »

निफको जुरीमा गौचन र पन्त

काठमाडौं । चैत ७ गतेदेखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा रहने दुई सदस्य छनोट गरिएको छ । छोटा फिल्म तथा वृत्तचित्रतर्फ निर्देशक … पूरा पढ्नुहोस् »

दयाहाङ र आँचल स्टारर ‘दुखी आत्मा’को रोमान्टिक ट्रेलर सार्वजनिक

काठमाडौं । दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दुखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ । एडल्ट ड्रामा फिल्मको ट्रेलरमा प्रेम, नोकझोंक र यौन मनोविज्ञानलाई चित्रण गरिएको छ … पूरा पढ्नुहोस् »

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट

काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करणमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भए । ‘पुजार सार्की’ फिल्मबाट दुबैले अवार्ड प्राप्त गरेका हुन् … पूरा पढ्नुहोस् »

बिपिनको “सुन्दर तिम्रो” मा नुपुर र रुबिनको रोमान्स (भिडियो)

काठमाडौं । युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको नयाँ म्युजिक भिडियो “सुन्दर तिम्रो” सार्वजनिक भएको छ। डेकेन्द्र प्रडक्शन युट्युब च्यानलमार्फत रिलिज गरिएको यस गीतमा विपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, … पूरा पढ्नुहोस् »

नेपालभाषा एकेडेमीको नयाँ चान्सलर मल्ल के सुन्दर

काठमाडौँ । नेपालभाषाको साहित्यिक र बौद्धिक क्षेत्रको एकमात्र प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीको नयाँ चान्सलरको रुपमा मल्ल के सुन्दर सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न एकेडेमीको चौबिसौं वार्षिक सभाबाट मल्ल … पूरा पढ्नुहोस् »

शनिबार उत्साहजनक ‘एक्टर : टेक वन’

काठमाडौं । ‘एक्टर : टेक वन’ले शनिबार देशब्यापी ३३० शो प्राप्त गरेको छ । सकारात्मक समीक्षासँगै फिल्मले प्रदर्शन थालेको हो । सार्वजनिक बिदाको दिन देशब्यापी अकुपेन्सी पनि सुखद छ । … पूरा पढ्नुहोस् »

अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात चाहन्छु : चौहान

काठमाडौं । गायिका एलिना चौहानले अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको बताएकी छन् । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो … पूरा पढ्नुहोस् »

एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहानले पतिसँग सम्बन्ध विच्छेद गर्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उनले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध टुङ्ग्याउन कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ … पूरा पढ्नुहोस् »