बडा दशै २०८० को शुभकामना
ज्येष्ठमानको गर्छु बयानदुईहात जोडे बिन्ति नमन ।सधै मेरो यहि भावनाबडादशैको शुभकामना । तृष्णा छ बुद्धि विवेक छ धेरदिनेछन् आशिष स्वर्गै सम्झेर ।मानमर्यादा देउन तिमिचाहिन्छ केही भन्दैनौ हामि। जीवन गयो नि … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
ज्येष्ठमानको गर्छु बयानदुईहात जोडे बिन्ति नमन ।सधै मेरो यहि भावनाबडादशैको शुभकामना । तृष्णा छ बुद्धि विवेक छ धेरदिनेछन् आशिष स्वर्गै सम्झेर ।मानमर्यादा देउन तिमिचाहिन्छ केही भन्दैनौ हामि। जीवन गयो नि … पूरा पढ्नुहोस् »
काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो ।‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको … पूरा पढ्नुहोस् »
(१) बिषय सन्दर्भ : २०५२ असोज २९ को विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकाहरुको मुख पृष्ठमा उभिएर भाषण गरिरहेकी एउटी महिलाको तस्विर छापियो । २०५२ साल असोज २७ गते साँझ बिराटनगरबाट … पूरा पढ्नुहोस् »
काठमाण्डौं । फिल्म प्रसाद २ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन्। डिजिटल राइटको विवादमा प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाललाई … पूरा पढ्नुहोस् »
ठमाडौं । गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘विछोडको पीडा नसकी खप्न दसैंको बेलामा’, ‘खोलाको दुई किनार’, ‘सम्हाल पछ्यौरी’, ‘सम्झे है … पूरा पढ्नुहोस् »
काठमाडौं । चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा … पूरा पढ्नुहोस् »
युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन् । स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन समेत गरे । एमसिदा … पूरा पढ्नुहोस् »
काठमाडौं । सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजायी गीतहरु बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महलतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई।।।’ बजारमा ल्याएका छन् । उनले यो गीतको … पूरा पढ्नुहोस् »
काठमाडौं । यो वर्षको दशैं नजिकिँदै छ । यतिबेला धमाधम दशैं गीत आईरहेका छन् । यसै क्रममा निर्देशक निरेन श्रेष्ठले आफ्नो निर्देशनमा नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं…’ को … पूरा पढ्नुहोस् »
काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर … पूरा पढ्नुहोस् »