गुरुको सेवा

गर्न सकिन गुरुको सेवादिनुस् ज्ञान मलाई अब ।के गरि तर्छु पापको भारीपाउँ पदवि जप्छु म हरि । सोचि विचार वुझ्नुछ पहिलेगुरुको आज्ञा लिनुछ मैले ।तरेर पुण्य कमाउने सोचजिवन भयो पापको … पूरा पढ्नुहोस् »

कलाकारद्धय श्रेष्ठ र निरौलालाई रजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार

काठमाडौँ । अभिनेता अर्जुन श्रेष्ठ र हाँस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ‘छायाँछबी रजत सम्मान’ प्रदान गरिने भएको छ । छायाँछवि क्रियसनले आयोजना गर्न लागेको डि सिने अवार्ड २०७६।०७७ मा … पूरा पढ्नुहोस् »

प्रकाश सपुत भन्छन्- मानसिक रुपमा विक्षिप्त बनाएको छ

काठमाडौं ।गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे। यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने सपुतले पनि माफी दिए … पूरा पढ्नुहोस् »

कमलादीको स्काइवाक आजदेखि खुला

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् … पूरा पढ्नुहोस् »

प्रेम गीत ३ डिशहोममा प्रदर्शन हुँदै

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो … पूरा पढ्नुहोस् »

काठमाडौंमा शुरु भयो पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

काठमाडौं । काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् … पूरा पढ्नुहोस् »

६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

काठमाण्डौं । नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन् । उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा … पूरा पढ्नुहोस् »

असार १४ मा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले बकर इदको उपलक्ष्यमा १४ गते सार्वजनिक बिदा दिएको हो ।

धर्मराज–सावित्री थापा प्रतिष्ठानले पुरस्कारको घोषणा

काठमाडौं । जनकवि केशरी धर्मराज थापाको शतवार्षिकीको पूर्वसन्ध्यामा तीन स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले ‘धर्मराज–सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु … पूरा पढ्नुहोस् »

रुचि नै नभएका सरोज कसरी बने निर्देशक ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बनेका छन् । उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर, पछि खनाललाई विषयवस्तुले ठूलो … पूरा पढ्नुहोस् »