चलचित्र भवनमा छैनन् दर्शक

काठमाडौं । यस वर्षको सुरुआत नेपाली चलचित्रका लागि सुखद भयो । वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो । उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

काठमाडौँ । नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको … पूरा पढ्नुहोस् »

‘नीरफूल’को विशेष प्रदर्शनी

काठमाडौँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा ९एमाले०का नेता भीम … पूरा पढ्नुहोस् »

कलाकार खोज्दै ‘बाघचाल’

काठमाडौं । निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ को अभिनेत्री ‘अडिसन’मार्फत चयन हुने भएकी छन् । निर्माण समूहले प्रेस विज्ञाप्ति जारी गर्दै डिजिटल अडिसनमार्फत विश्वभरका आकांक्षीले सहभागिता जनाउन सक्ने जानकारी दिएको … पूरा पढ्नुहोस् »

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ :अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला … पूरा पढ्नुहोस् »

आजबाट दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ एकसाथ प्रदर्शनमा

काठमाडौँ । आज दुई नयाँ नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ एकसाथ प्रदर्शनमा आएको छ । फरक कथामा बनेको यी दुवै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । ‘नीरफूल’ … पूरा पढ्नुहोस् »

पहिलो पटक नेपाल–चीन मैत्री ड्रागन बोट रेस फेस्टिभल हुदैँ

काठमाडौँ । पोखरामा पहिलो पटक नेपाल–चीन मैत्री ड्र्यागन बोट रेस फेस्टिभल हुने भएको छ । दुई देशबीचको सांस्कृतिक र जनताबीचको सम्बन्धलाई सुदृढ गर्दै चिनियाँ पर्यटकलाई नेपालमा आकर्षित गर्ने लक्ष्यका साथ … पूरा पढ्नुहोस् »

यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने

नयाँ दिल्ली । यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली … पूरा पढ्नुहोस् »

लभ, रोमान्स र बदलाले भरिएको ‘परस्त्री’ ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा विवाहेत्तर सम्बन्धले परिवारमा निम्त्याउने समस्या … पूरा पढ्नुहोस् »

मोडेल तथा नायिका अनिता गिरिलाई क्याप्टिभेटिङ क्रिएसन अवार्ड

काठमाण्डौं । फर्न इभेन्ट्सद्वारा आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल अवार्ड प्राप्त गरेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकि … पूरा पढ्नुहोस् »