नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

काठमाडौँ । नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको … पूरा पढ्नुहोस् »