आफूलाई पक्राउ पुर्जी जारी गरेकोप्रति इजरायली प्रधानमन्त्रीद्वारा निन्दा

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत ( आईसीसी) ले आफू र पूर्व रक्षामन्त्री योभ ग्यालान्टविरुद्ध युद्ध अपराधको लागि पक्राउ पुर्जी जारी गरेकोमा अदालतको निर्णय “सैन्य विरोधी” भन्दै … पूरा पढ्नुहोस् »

मिनबहादुर गुरुङले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एंव व्यावसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार … पूरा पढ्नुहोस् »

बाल अदालत गठन गर्न न्याय परिषद्को सिफारिस

काठमाडौं । न्याय परिषद्ले बाल अदालत गठन गर्न सिफारिस गरेको छ । आज बसेको न्यायपरिषद्को बैठकले भक्तपुर जिल्लामा मुकाम रहने गरी बाल अदालत गठनका लागि सिफारिस गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

साइबर अपराध मुद्धामा पक्राउ प्रसाईँलाई अदालतमा पेस गरियो

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । मंगलबार दिउँसो भक्तपुरको निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा … पूरा पढ्नुहोस् »

मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् । हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

स्रोत नखुलेको रकम अर्काकै बोके पनि सम्पत्ति शुद्धीकरणमा सजाय

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको दायरालाई प्रस्ट पार्दै फैसला गरेको छ । सो फैसला अनुसार कसैले अर्काकै भए पनि स्रोत नखुलेको रकम बोकेको भएमा सजायको भागिदार हुने अदालतले … पूरा पढ्नुहोस् »

रास्वपाका नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले … पूरा पढ्नुहोस् »

रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने

काठमाडौं । प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च … पूरा पढ्नुहोस् »

रास्वपाका १० सांसदविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु शिशिर खनाल, शिव नेपाली, अशोक चौधरी, असिम साह,डा चन्दा कार्की भण्डारी, सोविता गौतम,लक्ष्मी तिवारी, विन्दावासीनी कंशाकारनिशा डाँगी र विनिता कडायतविरुद्ध राजद्रोहसम्बन्धी … पूरा पढ्नुहोस् »