दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश … पूरा पढ्नुहोस् »

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा छविलाल जोशी पक्राउ

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । जोशीलाई प्रहरीले कास्की प्रहरीको पत्रका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शं‍खमूलबाट … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा महान्यायाधिवक्ता कार्यालय अदालतमा जाने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश … पूरा पढ्नुहोस् »

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित

काठमाडौं । न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ । प्रधान्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयोजकत्व्मा रहेको समन्व्य समितिसँगकोवार्तामा … पूरा पढ्नुहोस् »

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा मिति सरेको सर्‍यै

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाको व्यक्ति हत्यामा अभियुक्त बनाइएका मुद्दाको फैसला मिति सरेको सर्‍यै छ । गत असारमा फैसला मिति तोकिएर गत जेठ २३ को संवैधानिक इजलासबाट असार १२ का … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा महिलाहरूले सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन नपाइने

काठमाडौँ । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार … पूरा पढ्नुहोस् »

बुद्धका दर्शनलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक … पूरा पढ्नुहोस् »

संविधान र कानुनलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा शनिबार सिंहदरबारमा आयोजित मुलुकी संहिता दिवस विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको … पूरा पढ्नुहोस् »