नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपि रायमाझीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप, आजैबाट बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले थालेको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले … पूरा पढ्नुहोस् »

संसदमा आरजु देउवाले भनिन्– फेक अडियोले मेरो चरित्र हत्या भयो, सत्यतथ्य परीक्षण होस्

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत … पूरा पढ्नुहोस् »

रेशम चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ, आजै फैसला आउने सम्भावना

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार पेसी परेको हो । टीकापुर घटनासम्बन्धी चौधरीसहितविरुद्धको उक्त मुद्दा … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीको थप अनुसन्धानका लागि सीआइबीले लग्यो सीसीटिभी फुटेज

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सचिव एवम सांसद टोपबहादुर रायमाझी अनुसन्धानका लागि संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ । संघीय संसद सचिवालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् । नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

इमरान खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन … पूरा पढ्नुहोस् »

पैँसा तिरेर र्फिता लिने क्रममा भनाभन पछि छुरा हानि ग्राहकको हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका … पूरा पढ्नुहोस् »

फेरी पनि युवराज सफलले दिए रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । युवराज सफल लामिछाने प्रतिनिधिसभा सदस्य पदमा योग्य नभएको भन्दै सोेमबार सर्वोच्च अदालतमा रिट … पूरा पढ्नुहोस् »

स्वतन्त्र सांसद अमरेश सिंहको छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले असभ्य भएर कपडा फुकालेर हर्कत … पूरा पढ्नुहोस् »