नबिल बैंकमा रोजगारी

काठमाडौं । नबिल बैंकले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि विज्ञापन आह्वान गरेको हो । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर … पूरा पढ्नुहोस् »

कुतियाकवरवासी भन्छन् – आकाशमा बादल देखेपछि राति निद्रा लाग्दैन

काठमाडौँ । तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती … पूरा पढ्नुहोस् »

खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित

पर्वत । लामो समयदेखिको खडेरीका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ। यतिवेला धमाधम कोदो र धान रोपाइँ शुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका … पूरा पढ्नुहोस् »

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

ढोरपाटन । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजो आज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन … पूरा पढ्नुहोस् »

मुर्रा राँगाबारे संसदमा अनावश्यक हल्ला गर्नु कृषि क्षेत्रको अपमान हो : किसान महासंघ

काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाललाई भारतले दिन लागेका १५ वटा मुर्रा राँगाको विषयबारे केही राजनीतिक दलहरूले संसदमा अनावश्यक … पूरा पढ्नुहोस् »

बजारमा विषादीयुक्त आँपको बिगबिगी

रौतहट । जेठ महिनाको मध्यदेखि फलको राजा भनिने आँप पाक्न सुरु हुन्छ । तर, ती आँप बजारमा नपुग्दै भारतीय आँपले नेपाली बजार ढाकिसकेको छ । वैशाख महिनाको मध्यदेखि नै बजारमा … पूरा पढ्नुहोस् »

धानको आयात ५३ प्रतिशतले बढ्यो

काठमाडौं । वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा … पूरा पढ्नुहोस् »

भारतले दिने भनिएको मुर्रा राँगा नेपालमा कहिले ल्याइन्छ ?

ललितपुर । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको … पूरा पढ्नुहोस् »

दिनभर मकैबारीमा बाँदर धपाउँदै वडाध्यक्ष

कुश्मा । पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिंदैनन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक … पूरा पढ्नुहोस् »

मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

गण्डकी । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ। दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने … पूरा पढ्नुहोस् »