आईसीसी यू-१९ क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा आजदेखि सुरु

काठमाडौँ । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । यू-१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आजदेखि सुरु हुने … पूरा पढ्नुहोस् »

विभागीय क्लब एपीएफमाथि मधेश प्रदेशको शानदार जित

काठमाडौँ । मधेश प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ । प्रधानमन्त्री कप अन्तर्गत विहिबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ … पूरा पढ्नुहोस् »

गण्डकीमाथि सुदूरपश्चिम प्रदेशको फराकिलो जित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । आज (विहिबार) भैरहवामा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले … पूरा पढ्नुहोस् »

आर्मीको दोस्रो जित, कोशी प्रदेशलाई ९ विकेटले पराजित

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको त्रिभुवन आर्मी क्लबले ९.५ … पूरा पढ्नुहोस् »

लुम्बिनीमाथि कर्णाली ६० रनले विजयी

काठमाडौँ । कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित हासिल गरेको छ । बुधबार भैरहवामा सम्पन्न जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित … पूरा पढ्नुहोस् »

बागमती प्रदेश बिरुद्द आर्मी क्लब ३ विकेटले पराजित

काठमाडौँ । बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो । आर्मीले दिएको … पूरा पढ्नुहोस् »

सूर्यको ह्याट्रिकसहित मधेशविरुद्ध बागमतीको शानदार जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सूर्य तामाङको ह्याट्रिक विकेटसहित बागमती प्रदेशले मधेश प्रदेशलाई हराउँदै पहिलो जित निकालेको छ । बागमतीले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको मधेश २९ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले जित निकालेको हो । सुदूरपश्चिमले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पार्न सफल बनेको छ । आज मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएको … पूरा पढ्नुहोस् »

मेस्सी बने तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं । अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लण्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड … पूरा पढ्नुहोस् »