वर्षाका कारण समयमा शुरु हुन सकेन भारत र पाकिस्तानबीचको खेल

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको आइतबार रोकिएको भारत र पाकिस्तानबीचको खेल आज पनि समय भन्दा १ घण्टा पर पुग्दासम्म सुरु हुन सकेको छैन। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा … पूरा पढ्नुहोस् »

आईसीसी महिला टी- २० एसिया छनोट : नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं । आईसीसी महिला टी- २० विश्वकप एसिया क्षेत्र छनोट खेलेर नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्किएको छ । मलेसियामा आयोजित एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पराजित भएको नेपाली टिम … पूरा पढ्नुहोस् »

न्यूजील्याण्डको विश्वकपमा खेल्ने टिमको घोषणा

काठमाडौँ । न्यूजील्याण्डले एकदिवसीय विश्वकपमा खेल्ने टिमको घोषणा गरेको छ । न्यूजील्याण्डले खेलाडीका परिवारका सदस्यबाट विश्वकप खेल्ने टिमको घोषणा गर्दै फरक शैली अपनाएको छ । जसको चौतर्फी प्रसंशा समेत भइरहेको … पूरा पढ्नुहोस् »

युरोकप छनौटमा अल्बानियासँग पोल्याण्ड स्तब्ध

काठमाडौँ । युरोकप छनौट अन्तर्गत अल्बानियाले पोल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल्बानियाले पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल्बानियाको जितमा जासिर असानी र मिरलिन्ड डाकुले … पूरा पढ्नुहोस् »

मैत्रीपूर्ण खेलमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोकबार) घरेलु टोली म्यान्मार प्रतिस्पर्धा गर्दैछ । सो खेल थुवुना रंगशाला, याङगुनमा हुँदैछ । खेल नेपाली समय अनुसार ४ः१५ बजेबाट … पूरा पढ्नुहोस् »

एसिया कप : वर्षाका कारण रिजर्भ डे मा गएको खेल आज हुँदै

काठमाडौं । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको आज पनि हुने भएको छ । आइतबार वर्षाका कारण रिजर्भ डे मा गएको खेल आज स्थानीय समय अनुसार साढे २ बजे … पूरा पढ्नुहोस् »

भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको भारत र पाकिस्तानबीचको खेल बर्षाले रोकिएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी खेल अहिले बर्षाले रोकिएको हो । टस हारेर … पूरा पढ्नुहोस् »

पाकिस्तानले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ । एसिया कप क्रिकेटको आइतबार हुने भारतविरुद्धको खेलमा पाकिस्तानले टस जितेको छ । पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । खेल श्रीलंकाको राजधानी कोलम्बोस्थित आर। प्रेमादासा … पूरा पढ्नुहोस् »

एशिया कप : सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर चारको खेलमा आज भारत र पाकिस्तानबीच भिडन्त हुदैछ । खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपराहन्न ३: १५ बजेदेखि खेल हुदै छ … पूरा पढ्नुहोस् »

मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरी

काठमाडौं । नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । … पूरा पढ्नुहोस् »