यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले आज यूएईसँग खेल्ने

काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्व खेल्ने भएको छ । नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको … पूरा पढ्नुहोस् »

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली विहिबार स्वदेश फर्किएको हो । … पूरा पढ्नुहोस् »

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित … पूरा पढ्नुहोस् »

एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट … पूरा पढ्नुहोस् »

महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल विजयी

काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई) को द सेभेन रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ६७ … पूरा पढ्नुहोस् »

उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ । ३१ बर्षिय चन्दलाई एनपीएलका लागि भित्र्याएको लुम्बिनीले जानकारी दिएको छ । लुम्बिनीले भित्र्याएका … पूरा पढ्नुहोस् »

अष्ट्रेलियालाई पराजित गर्दै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको … पूरा पढ्नुहोस् »

नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित

काठमाडौं । नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै … पूरा पढ्नुहोस् »

विजेता भइएन भन्दैमा दुःख नमानौँ :  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार … पूरा पढ्नुहोस् »

महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख सहित सम्मान

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ । पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले … पूरा पढ्नुहोस् »