रोनाल्डो र जर्जिनाले गरे इन्गेजमेन्ट

काठमाडौँ । सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन् । जर्जिनाले इन्गेजमेन्टको औठी सार्बजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन् । रोनाल्डो र जर्जिनाको … पूरा पढ्नुहोस् »

वैभवी सापकोटालाई थाइल्यान्डमा स्वर्णसहित तीन पदक

काठमाडौँ । थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी १० वर्षीय वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । सापकोटाले एक स्वर्ण र दुई काँस्यसहित तीन पदक जितेकी हुन् । … पूरा पढ्नुहोस् »

ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने

काठमाडौँ । अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने भएका छन्। यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा … पूरा पढ्नुहोस् »

नेपाल उत्तर कोरियासँग पराजित

काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ । आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११-० गोल अन्तरले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौँ । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे विराटनगर महानगरपालिका १४ स्थित घरमा निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले … पूरा पढ्नुहोस् »

काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपालमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाल आइपुगेका छन् । एनपीएलका लागि प्रशिक्षक मोन्टी बिहीबार नेपाल आइपुगेका हुन् । दोस्रो सस्करणको एनपिएलको अक्सन … पूरा पढ्नुहोस् »

नेपाल महिला टिम फिफाको ८७ औं स्थानमा

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको महिला राष्ट्रिय टिमको वरीयतामा नेपाल ८७ औं स्थानमा उक्लेको छ । नेपालको पछिल्लो वरीयतामा सयौं स्थानमा रहेको थियो । फिफा … पूरा पढ्नुहोस् »

सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स फुटबल क्लबमा आवद्ध

काठमाडौँ । दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स फुटबल क्लबमा आवद्ध भएका छन् । सन प्रिमियर लिग क्लब टोटनह्याम छोडेर अमेरिकन लिगमा पुगेका … पूरा पढ्नुहोस् »

एनपिएलको अक्सनमाका लागि १५० जना खेलाडीको अन्तिम सूची घोषणा

काठमाडौँ । घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ । नेपाल क्रिकेट … पूरा पढ्नुहोस् »

नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

काठमाडौं । नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ … पूरा पढ्नुहोस् »