नेपालले घरेलु टिम स्कटल्यान्डविरुद्ध दुई विकेटको जित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध दुई विकेटको जित निकालेको छ । स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ … पूरा पढ्नुहोस् »

आइसिसीले क्रिकेटका नियममा नयाँ परिवर्तन

काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय खेलको दुई बलको नियम र सबै ढाँचामा लागू हुने कन्कसन सब्स्टिच्युट (चोटग्रस्त खेलाडीको विकल्प) सम्बन्धी नियममा प्रस्तावित परिवर्तनलाई अनुमोदन … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता

काठमाडौँ । हङकङ विरुद्धको मैत्रीपूर्ण खेल र लाओस विरुद्धको एशिया कप छनोट खेल पछि नेपाली राष्ट्रिय फुटबल टिम गएराती स्वदेश फर्किएको छ । खेलाडी र अधिकारीहरूलाई एन्फा प्रवक्ता सुरेश शाहले … पूरा पढ्नुहोस् »

उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालद्धारा नेदरल्याण्ड् पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराएको छ । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट … पूरा पढ्नुहोस् »

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ चौथो संस्करण सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ को चौथो संस्करण सम्पन्न भएको छ । २१ देखि २४ जेठसम्म काठमाडौंमा आयोजित उक्त प्रतियोगिताको उपाधि … पूरा पढ्नुहोस् »

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नन्दनको डेब्यु

काठमाडौँ। बलर नन्दन यादवले स्कटल्याण्डमा सञ्चालन भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा यादवले डेब्यु गरेका हुन् । … पूरा पढ्नुहोस् »

नेदरल्याण्डस बिरुद्ध पहिला ब्याटिंग गर्दै नेपाल, टिममा तीन परिवर्तन

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै यस खेलमा नेपालले … पूरा पढ्नुहोस् »

विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले यस सिरिजमा यसअघि … पूरा पढ्नुहोस् »

वेस्टइन्डिजका ब्याट्सम्यान निकोलस पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पुरनले अन्तर्राष्ट्रिय क्रिकेटलाई सन्यास लिएको वेस्ट इन्डिज क्रिकेट बोर्डले जानकारी दिएको छ । पूरनले वेस्टइन्डिजका लागि सबैभन्दा … पूरा पढ्नुहोस् »

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । … पूरा पढ्नुहोस् »