भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा साबित्रा भण्डारी र अन्जना राना मगर चम्किएपछि भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा … पूरा पढ्नुहोस् »

इङल्याण्डका लुक बेनकेनस्टिन एनपीएलमा चितवन राइनोजबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले इङल्याण्डको यु-१९ टिमका लुक बेनकेनस्टिनलाई भित्र्याएको छ । १९ बर्षिय अलराउन्डर लुकलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको हो । लुक … पूरा पढ्नुहोस् »

जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदै छन् । आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ … पूरा पढ्नुहोस् »

अमेरिकामा विश्वकप लिग २ खेल्ने नेपाली टिम घोषणा

काठमाण्डौं । आइसिसी विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा भएको छ। शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा गरेको हो। टोलीमा कप्तान रोहित पौडेल, … पूरा पढ्नुहोस् »

आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु

काठमाडौँ । आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुदै छ । नेपालसहित अमेरिका र स्कटल्याण्ड सहभागी यस सिरिजको पहिलो खेल आज अमेरिका र स्कटल्याण्डबीच हुदै छ । यो … पूरा पढ्नुहोस् »

नेपालको श्रीलंकामाथि शानदार जित

काठमाडौं। साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । … पूरा पढ्नुहोस् »

श्रीलंकाको पोस्टमा नेपालले पहिलो हाफमा ४–० को अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घरेलु टिम नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा … पूरा पढ्नुहोस् »

भारतविरुद्ध बंगलादेशको अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा साविक विजेता बंगलादेशले भारतविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता बनाएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा बंगलादेशलाई अग्रतामा राख्न तोहुरा … पूरा पढ्नुहोस् »

माल्दिभ्सविरुद्ध नेपालको उत्कृष्ट प्रर्दशन

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै ११ ० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले … पूरा पढ्नुहोस् »

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो । अमेरिकाले … पूरा पढ्नुहोस् »