चेन्नई सुपर किंग्सको कप्तानीबाट धोनीले राजीनामा दिए, रुतुराज गायकवाड बने नयाँ कप्तान

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२४ भन्दा ठीक अगाडि टीममा ठूलो परिवर्तन गरेको छ । चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान घोषणा गरेको छ । आईपीएल अघि धोनीका फ्यानलाई ठूलो … पूरा पढ्नुहोस् »

नेपाली फुटबल टिमले आज राति बहराइनविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज राति बहराइनविरुद्ध खेल्दै छ । विश्वकप र एसियन कप दुवैको छनोट खेलमा नेपालले आज बहराइनको सामना गर्न लागेको हो । नेपालले घरेलु मैदानको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डसँग आईसीसीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नेपालको क्रिकेट … पूरा पढ्नुहोस् »

आयरल्यान्ड ‘ए’ र भारतमा हुने फ्रेन्डसिप कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको … पूरा पढ्नुहोस् »

नेपाल मलेसियासँग पराजित

काठमाडौं । मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले मलेसियासँग … पूरा पढ्नुहोस् »

सिरिजको फाइनलमा नेपाल पिएनजीसँग ८६ रनले पराजित

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको छ । आज भएको फाइनल खेलमा पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट … पूरा पढ्नुहोस् »

श्रृंखलाको फाइनल आज, नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० श्रृंखलाको फाइनल खेल्दै आज हुदैँछ । मंगलबार ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी) सँग आज बुधबार नेपालले फाइनल खेल्न लागेको हो । मङ्गलबार … पूरा पढ्नुहोस् »

फिफा विश्वकप छनोट : नेपाली फुटबल टिमले दुवै खेल बहराइनमै खेल्ने

काठमाडौँ। फिफा विश्वकप छनोटअन्तर्गतको दोस्रो चरणमा नेपाली राष्ट्रिय फुटबल टिमले बहराइनविरुद्धको दुवै खेल बहराइनमै खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपाल र बहराइनबीचको दुवै खेल … पूरा पढ्नुहोस् »

पिएनजीमाथि नेपालको शानदार जित

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पीएनजीलाई पराजित गरेको छ । नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा … पूरा पढ्नुहोस् »