चन्द्रागिरी केवलकार शनिबारबाट पुनः सञ्चालनमा आउने

काठमाडौं । जेनजी प्रदर्शनमा क्षति पुगेपछि बन्द रहेको चन्द्रागिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा केवलकारमा तोडफोड र आगजनी भएको थियो । … पूरा पढ्नुहोस् »

सामसङद्वारा नेपालमा ग्यालेक्सी एम–१७ फाइभ–जी लन्च

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम–१७ फाइभ–जी बजारमा ल्याएको छ। आकर्षक डिजाइन, मजबूत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘नो–शेक … पूरा पढ्नुहोस् »

आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही … पूरा पढ्नुहोस् »

कांग्रेस विवाद: नियमित महाधिवेशन पक्षधरको विशेष भेला आज

काठमाडौँ । कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् । नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिष्ट पार्टीमा संयोजकमा प्रचण्ड, सहसंयोजक माधव

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको औपचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीको सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ। काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा … पूरा पढ्नुहोस् »

एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले … पूरा पढ्नुहोस् »

आइक्यान र सिआइबीबीच आर्थिक अपराध नियन्त्रणका लागि सहकार्यको समझदारी

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि पारस्परिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । मंगलबार आइक्यानका … पूरा पढ्नुहोस् »

घनश्याम समूहले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अबको यात्रा भेलाबाट … पूरा पढ्नुहोस् »

नक्सालमा खुल्यो ‘ऋ क्रिएट’

काठमाडौं । कलाकार तथा व्यवसायी सञ्जोग कोइरालाले नक्सालमा सञ्चालनमा आएको ‘ऋ क्रिएट’ उद्घाटन गरेका छन् । पोखरामा चार वर्षदेखि सञ्चालनमा रहेको यो स्टोरको नक्सालमा दोस्रो शाखाको उद्घाटन गरिएको हो । … पूरा पढ्नुहोस् »