आफूनिकट नेताहरूलाई बोलाएर शेखर कोइरालाले राखे यी तीन विषय

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूको भेला गरेका छन् । शुक्रबार काठमाडौंमा उपलब्ध जिल्ला सभापति, पूर्वसभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्यलाई राखेर कोइरालाले तीन विषयमा धारणा … पूरा पढ्नुहोस् »

“मेरो खुकुरी” अभियानसँगै खुकुरी रमको नयाँ अध्यायको सुरुवात

काठमाण्डौं । नेपाल डिस्टिलरीज प्रा. लि.को प्रस्तुति, नेपालको प्रसिद्ध ब्रान्ड खुकुरी रम ले नोभेम्बर ५, २०२५ मा एक्स ओ क्लबमा आयोजित विशेष समारोहका बीच आफ्नो नयाँ अभियान “मेरो खुकुरी” सार्वजनिक … पूरा पढ्नुहोस् »

चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ : विनोद चौधरी

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ भइरहेको भन्दै आपत्ति जनाएका छन् । पार्टीलाई जित्ने कसरी बनाउने भन्नेमा … पूरा पढ्नुहोस् »

गतिशील लोकतान्त्रिक पार्टीको नीति : १० वर्षमा ५० लाखलाई रोजगारी दिइने

रुपन्देही । गतिशील लोकतान्तित्र पार्टीले पर्यटन सम्बन्धी नीति भैरहवाबाट सार्वजनिक गरेको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरेर गतिशील लोकतान्त्रिक पार्टीका सदस्य तथा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ‘नेपाल … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्यो बाँकि रहेको बक्यौता रकम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बाँकि रहेको बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले … पूरा पढ्नुहोस् »

दराज ११.११ कातिक २४ गते राति ८ बजेदेखि सुरु हुँदै

काठमाडौँ । ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सबैभन्दा ठूलो सेल दराज ११.११, ‘द बिगेस्ट सेल अफ दि ईयर’ आयोजना गर्ने घोषणा गरेको छ। ‘फर दि शोस्टपर ईन यू’ थीममा आधारित … पूरा पढ्नुहोस् »

जनताले प्रत्यक्ष चुन्ने कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीमा जानुपर्छ: विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अहिले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक नभएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनताको सत्ता नआएसम्म … पूरा पढ्नुहोस् »

कोरिया पठाउन ढिलाई गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ । भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन थालेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको हो … पूरा पढ्नुहोस् »

विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे … पूरा पढ्नुहोस् »